कालीबहादुर मल्ल,कालिकोट यस जिल्लामा कोरोना संक्रमणको पुष्टि भएका २५ जना आइतबार डिस्चार्ज भएका छन् । भारतका विभिन्न ठाउँबाट आएका उनीहरुमा जेठ ९ गते पिसिआरमा पोजटिभ देखिएपछि जिल्ला सदरमुकाम स्थित एकिकृत
टंकराज अधिकारी, पोखरा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को बढ्दो संक्रमण र उच्च जोखिमलाई मध्यनजर गर्दै नेलम्बो नेपाल, कास्कीले स्वास्थ्य सुरक्षा सामाग्री सहयोग हस्तान्तरण गरेको छ । कोरोना भाईरसकोे रोकथाम
न्युन अफ नेपाल,सिन्धुली बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीले यस केन्द्रमा नियमित रुपमा संचालन गर्दै आएको लैङगिक संवेदनशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम असार ३१
न्युज अफ नेपाल,पर्वत कोरोना संक्रमणको परिक्षणका लागि पर्वत अस्पतालको शबगृहमा राखिएको शव आफन्तले जर्बजस्ती उठाएर आइतबार दिउँसो दाहसंस्कार गरेका छन । पर्वतको कुस्मा नगरपालिका ४ कुस्माबजारकै पदमबहादुर परियारको शव आफन्तले
यमलाल भुसाल,बुटवल प्रदेश पाँचमा वितेको २४ घण्टामा विभिन्न कारणवाट ९ जनाको ज्यान गएको छ । पाँच नम्बर प्रहरी कार्यालय तुल्सीपुर दाङले दिएको जानकारी अनुसार शनिवार दिउसो १ बजेदेखि आईतवार अपरान्हसम्ममा
न्युज अफ नेपाल,काभ्रे कोरोनासँग जुध्न जिल्लाका संचारकर्मीहरुलाई आयुर्वेद उपलब्ध गराईएको छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र बनेपाले संचारकर्मीहरुलाई आयुर्वेद सेवाका बारेमा जानकारी गराउँदै आर्युवेद उपलब्ध गराएको हो । संचारकर्मी, स्वास्थ्यकर्मी
यमलाल भुसाल,बुटवल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्मा कार दुर्घटना परि निधन भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो
हेटौंडा, (नेस युवाले बाग्मती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार विरोध प्रदर्शन गरेका छन् । राजधानीका विभिन्न क्षेत्रबाट मुख्य बजार क्षेत्रमा भेला भएका युवाहरूले सरकारको भ्रष्ट प्रवृत्ति, कोरोना जाँच तथा नियन्त्रणमा भएको
जापान । जापानको मिएकेन योक्काइचीमा सडक दुर्घटनामा परी एक नेपाली महिलाको निधन भएको छ । निधन हुने नेपाली चेली पोखरा १९ अर्मला निवासी २२ बर्षीय सुजिता बास्तोला रहेको जनसम्पर्क समिति
विमल विष्ट, डोटी । मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुको पारिश्रमिकमा बृद्धि गरेको भन्दै बिरोध जुलुस निकालिएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीले देश आक्रान्त भइरहेको बेलामा सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री,
न्युज अफ नेपाल,काठमाडाैँ । छोरीहरुका साथ समय विताउन थाइल्याण्ड गएकी हिमानी लकडाउनका कारण उतै छन् भने पूर्व युवराज पारस भने पोखरामा रमाइलो गरिरहेका छन् । छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र
यमलाल भुसाल,बुटवल सुन्दा पनि दुख लाग्ने, बुवाको मृत्यु भएपछि आमा अर्कैसंग जाँदा सन्तानको अवस्था के हुन्छ त्यस्तै भएकी एक किशोरीलाई नेपाली सेनाले उद्धार गरेको छ । त्यती मात्र कहाँ हो
न्युज अफ नेपाल,काठमाडौं मुलुकभित्र दुई दिन ढिला गरि मनसुन भित्रिएको जल तथा मौसम विज्ञा विभाग मौसम पूर्वानुमान महाशालाले जनाएको छ। महाशाखाका मौसमविद्ले यस वर्ष दुई दिन ढिला गरि मनसुन भित्रिएको
विराटनगर । प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान ९दोस्रो० संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चोकमा आज साँझ दीप
न्युज अफ नेपाल,बुटवल बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था किवानिज रुपन्देही लुम्बिनीको वर्ष २०२०/२१ का लागि ३८ सदस्यीय नयां नेतृत्व चयन भएको छ । संस्थाको चौथो अधिवेशनले प्रमोद थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व
सरस्वती न्यौपाने,रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको गोल्जुङवेशीमा अवस्थित अहिले सम्म गुमनाम रहेको दुर्य सय ५० वर्ष पुरानो पुरातात्विक एवम् मल्लकालिन मन्दिर र दरबारको भग्नावशेषको इतिहास र महत्व कसैलाई जानकारी र खोजि
यमलाल भुसाल,बुटवल नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको संस्था १३ वर्ष पछि पुन संचालनका लागि जुरमुराएको छ । रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी
रामधन राई,खोटाङ खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि परामर्श तथा सुझाव संकलन गर्न सुरु गरिएको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई चुस्तदुरुस्त र
यमलाल भुसाल,बुटवल कोरोना भाईरसका कारण रेडजोनमा परेका रुपन्देहीका व्यवसायीले सरकारले राहतको प्याकेज नल्याएको भन्दै गुनासो गरेका छन् । होटल व्यवसायी, पर्यटन, यातायात, व्यूटीपार्लर ,र नाइसंघ लगायतका व्यवसायीको शनिवार बुटवलमा भएको
सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत र दैलेख