रसुवा । रसुवागढी नाकामा काम गर्ने सुरक्षाकर्मीलाई जाँच परीक्षणमा सहज बनाउन चीन सरकारले आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेको छ । बिहीबार हस्तान्तरित सामग्रीमा ब्यागेज स्क्यानर , वाक थ्रु गेट एक÷एक
जुम्ला, जुम्लाको हिमा गाउँपालिका–३ मोफ्लास्थित राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान ३ बजे फर्निचर उद्योगमा जडान गरिएको विद्युत् चुहिएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिनुभयो ।
दैलेख । लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो ।
नेपाल समाचारपत्र, काठमाडौं । वन क्षेत्रमा काम गर्ने महिला प्राविधिकहरूको सञ्जाल ‘महिला वन प्राविधिक सञ्जाल’ ले साप्ताहिकरूपमा जुममार्फत वेविनारको आयोजना गर्दै आइरहेको थियो । यस हप्ता ‘वन क्षेत्रमा लैंगिक तथा
डोटी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला ३५ दिनयता कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि सुदूरपश्चिममा भने
दार्चुला । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको
बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सीमा विवादका विषयमा मुलुकका सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभएको छ । रासससंँग आज कुरा गर्दै उहाँले आफ्नो भूमि रक्षाका लागि सबै इमान्दारीपूर्वक
सुभेन्द्र दास,लहान। दलित, गरिब तथा विपन्नवर्गलाई यत्तिबेला दैनिक छाकटार्न समस्या भएको छ । स्थानीय सरकारले उनीहरुलाई थोरै राहत दिएको छ । यो दूई महिनाको लकडाउनमा समान्य राहतले उनीहरुको दुई तीन
रुपन्देही । प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् आज बसेको बैठकले नीति कार्यक्रम यही जेठ १० गते प्रदेशसभामा
सरस्वती न्यौपाने, रसुवा । जिल्लाको उत्तरगया गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका एक सय ३८ जना सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरेको छ। उत्तरगया गाउँपालिकाको (कोभिड-१९) निर्देशन समितिको बैठकले पोषणयुक्त सामग्री
न्युज अफ नेपाल,काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढिरहेका बेला मारवाडी सेवा समितिले नेपाल पत्रकार मञ्चलाई कोभिड–१९ को होमियोप्याथिक रोकथाम र उपचारका निम्ति ५ सय थान औषधि हस्तान्तरण गरेको छ
यमलाल भुसाल,बुटवल । प्रदेश ५ को मन्त्री परिषदको विहिवार वसेको वैठकले प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उहाँले पाउनुपर्ने बीमा बापतको १०
तानसेन । कालीनदीको पुलमा लगाइएको छेकबार हटाइएपछि किसानलाई खेतबारीमा काम गर्न जानआउन सहज भएको छ । खेतबारीमा पानी लगाउन र बाँदर लाग्ने खेतमा मकै कुर्नसमेत नपाएर हैरान भएका कृषक छेकबार
सीताराम अधिकारी,धादिङ । धुनीबेसी नगरपालिका वडा नम्बर-९ टायलघरका ५१ वर्षीय जनक कुमार केहीले प्रहरीले जेठ ७ गते राती कुटपिट गर्दा हात भाँचिएको टायलघरका बिक्रम जंग रानाले जानकारी दिनुभयो टायलघरमा रहेको
न्युज अफ नेपाल,काठमाडौं । प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले ललितपुर ममाहानगरपालिका लाई पिपिइ किट सेट र फस्र्ट एड किट्स सहयोग गरेको छ । सिंगापुर रेडक्रसका लागी नेपाल
सुर्खेत । प्रहरी जवान नरेन्द्र खड्काको हत्या भएको दाबीसहित पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । मृतकका दाजु यामबहादुर खड्काले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै
विमलबहादुर विष्ट,डोटी । जिल्लामा कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीमा केही खुकुलो भएपछि अहिले बजारमा स्थानीयवासीको चहलपहल एकाएक वृद्धि भएको छ । बन्दाबन्दी खुकुलो भएपछि अहिले पिकनिक जानेहरुको पनि भीड लाग्ने
काठमाडौँ । भारतद्वारा गरिएको सीमा अतिक्रमणसँगै विभिन्न पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन काठमाडौँमा रहेका प्राध्यापक र बौद्धिक वर्गले आह्वान गरेको छन् । सुदूरपश्चिम घर भइ काठमाडाँैमा विभिन्न क्षेत्रमा
दमौली । बन्दाबन्दीका कारण रोकिएको केबलकार निर्माणको काम शुरु भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माणाधीन केबलकारको काम मङ्गलबारदेखि शुरु भएको हो । स्थानीय मजदुर प्रयोग गरी केबलकार निर्माणको
धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीस्थित बुढाथुम स्वास्थ्यचौकी अनिश्चितकालका लागि सिल गरिएको छ । लमजुङका कोभिड–१९ सङ्क्रमित तीन वर्षीय बालक ५० गुम्दीमा ५० दिन बसेर काठमाडौँ गएपछि उनी बसोबास