निर्माता निर्देशक तथा अभिनेता शोभित बस्नेतको निर्देशन रहेको फिल्मडाँडाको वरपीपलको पहिलो गीत रुन्छ नि मेरो मन हालै सार्वजनिक भएको छ। राजेश पायल राई र सत्यकला राईको स्वर रहेको गीतमा शिव
संगीतकार राजनराज शिवाकोटीले १२ वर्ष अगाडि सिर्जना गरेको गीत फुलबुट्टे सारीको कभर भर्सन गाएर चर्चामा आएकी युगान्डाकी बियोन्सेले अर्को नयाँ नेपाली गीत गाएकी छिन्। नेपाल घुम्न आएको बेला ट्रेन्डी गीतका
गीतकार केशव बैरागी माइलोको शब्द रचनामा पलपलमा बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो द मानस क्रियसनमार्फत सार्वजनिक गरिएको हो। गीतमा गायक विकाश लिम्बू र गायिका ममता
हास्य अभिनेता तथा निर्माता निर्देशक निर्मल शर्मा तथाकला कर्मी कमल मैनालीको संयुक्त निर्देशन एवं कमल मैनालीको लेखनमा तयार भएको नयाँ हास्य टेलि फिल्म डन्ट माइन्ड बुधबारदेखि हिमालय टेलिभिजनमार्फत प्रसारणमा आएको
गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सपना म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गीतगीतकार अम्बिका गुरुङको शब्दमा गीत तयार भएको हो।दर्जनौं लोक प्रियगीतमा आफ्नो भावनात्मक शब्द भरेर
द स्काई मुभिज र उमाफिल्म्सको संयुक्त निर्माण रहेको भिडियो गीतत्यो तिम्रो चोखो प्रेमको नजर सार्वजनिक गरिएको छ। गीतको निर्माण समूहले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी भिडियो सार्वजनिक गरेको हो।कार्यक्रममा
चन्द्रकुमारी बोलको गीतको भिडियोसहित बजारमा आएको छ। गीतमा पुरानालोक श्रष्टा नवीनढुंगेल, नवराज घोरासैनी, मञ्जु गौतम र मनीषा घोरा सैनीको स्वर रहेको छ। गीतमा नवराज घोरा सैनीको शब्द, नवीन ढुंगेलको संकलन
तका बुद्धवीर लामाद्वारा रचना गरिएका गीतहरु प्रस्तुतगर्दै अमेरिकामा बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१सम्पन्न भएको छ। गीतकार लामाको एकल र युगल गीत प्रस्तुत गरिएको कार्यक्रम नेपाली समय अनुसार आइतबार पेन्सिलभेनिया
अमेरिकाको एट्लाण्टा सहरमा बस्दै आएका गायक चन्द्र लावारले म्युजिक भिडियोसहित किन होला बोलको गीत सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा संगीतकर्मी तथागायक सुरेश कुमार क्षेत्रीले संगीतदिएका छन्। गीतमा शब्द रचन
अभिनेता यसराज गराच र तेजुला खतिवडाको अभिनय र नृत्य रहेको नयाँ गीतपीरतीको लुडोको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। शिला विष्ट (अलि) र बिपिन गिरीको स्वर रहेको गीतमा लक्ष्मी घिमिरेको
गायक गायिका श्याम गुरुङ र बुनु श्रेष्ठको स्वरमानयाँ लोक दोहोरी गीतबु लबुलतालैमा म्युजिक भडियोसहित हालै सार्वजनिक भएको छ। कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको गीतमा संगीत पनि श्याम गुरुङकै
गीतकार अमर वान्तुको नयाँ गीतगर्मी भयो धरानको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमासत्यराज आचार्य र मेलिना राईको स्वर रहेको छ। दिनेशबान्तवाको संगीत रहेको गीतको म्युजिक भिडियो जनकदपि पराजुलीले निर्देशन
नेपालीगीत संगीतको क्षेत्रमा पछिल्लो समय धेरै सख्यामा गीत गजल आइरहेका छन्। यसै क्रममा कुल्ची हिँड्छन् फूललाई बगैँचाका मालीहरूबोलको गजल सार्वजनिक गरिएको छ। गजल एनपी म्युजिक हबनामक युट्य्व च्यानलमार्फत हालै भिडियोसहित
गायक अनिस भण्डारीको नयाँ गीत चरीले म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।युवा पुस्तामा रुचाईएका संगीतकार राजनति मिल्सिनाद्वारा संगीतबद्द गीतको म्युजिक भिडियोमा गायक स्वयंले नायक पल शाह र मोडल गीता ढुंगानाका साथ
नेपाली सांगीतिक क्षेत्रका अमर स्रष्टाहरुलाई समर्पित गर्दै संगीतकर्मी कन्हैया सिंह परियारद्वारा तयार पारिएको गीत जुन गीत सुनेरशुक्रवार राजधानीमा अयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ।नेपाल संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं
अफ्रिक नगायिका बियोन्सेले राजधानीमा आयोजित एक कार्यक्रममा फुलबुट्टे सारीगीत गाएर सबैलाई रोमाञ्चित बनाएकी छिन्। विभिन्न भर्सनमा आएको यो गीत अफ्रिक नगायिका बियोन्सेले पनि गाएकी थिइन्। उनले गाएको भर्सन पनि लोक
कलाकार, फिल्म निर्माता तथा गायक विक्रम जंग शाहको नयाँ गीत ज्यानलाई भो खतरा एक कार्यक्रम काबीच सार्वजनिक भएको छ। लामो समयदेखि कला क्षेत्रमा सक्रिय शाहको प्रेमिल जोडीको भावना समेटिएको रोमान्टिक
गीतकार, संगीतकार तथा गायक पुष्पराज शाक्यको यो मन मेरो मनबोलको गीत शनिवार राजधानीमा आयोजित एक समारोहबीच म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। विभिन्न सामाजिक परिस्थितिका कारण अशान्तमनको प्रभावमा पनि मन शान्तहोस्,
चर्चित कलाकार, चलचित्र निर्माता तथा गायक बिक्रमजंग शाहकाे नयाँ गीत ‘ज्यानलाई भो खतरा’ एक कार्यक्रमकाबिच सार्वजनिक भएकाे छ । लामो समयदेखि कलाक्षेत्रमा सक्रिय शाहकाे प्रेमिल जाेडीकाे भावना समेटिएकाे रोमान्टिक याे
ललितपुर, (नेस)। स्पाइनल ट्युमरका कारण तीनवर्षदेखि उनी हिँडडुल गर्न सक्दैनन्। तर, गीत–संगीतको क्षेत्रमाउनको पाइलाभने अझै रोकिएको छैन। उनीअर्थात् कलाकार स्वतन्त्र ‘संसार’ महर्जन।ललितपुरको खोकना निवासी महर्जनको सक्रियताको स्वरूपमा स्पाइनल ट्यिुमर हुनुअघि