हेटौंडा, (नेस)। मकवानपुरे मोडल सगुन स्याङ्तानको प्रेम समर्पणको भाव भल्किने अर्को म्युजिक भिडियो जनम जनमको साथ सार्वजनिक भएको छ। रिध्र्कु सापकोटाकोे शब्द र संगीत रहेको गीतमा स्याङ्तानलाई गायनमा प्रिन्सिका श्रेष्ठले
हेटौंडा, (नेस)। कोरोना कहरका कारण जारी निषेधाज्ञाले घर–घरमै खुम्चिएर बस्नुपरेका मानिसलाई सांगीतिकरुपमा मनोरञ्जन प्रदान गर्न हेटौंडामा विशेष सांगीतिक कार्यक्रम भएको छ। भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले शनिबार
दुर्घटनामा परी ३ वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी अभिनेत्री तथा मोडल निशा घिमिरेको सहयोगको लागि कलाकारहरुले हात अगाडि बढाएका छन्।निशालाई नर्भिक अस्पतालले उद्धार गरी उपचार शुरु गरेपछि अभिनेत्री करिष्मा मानन्धरले कलाकारलाई कलाकारको
रश्मी थापा नेपाली रजतपटमा स्थापित हुने सपनाका साथ करिब आधा दशकअघि मोडलिध्र क्षेत्रमा सक्रिय मोडल तथा नायिका निशा घिमिरे अचानक जीवन र मृत्युको दोसाँधमा पुगेकी छिन् ।भोजपुरी फिल्म मधेसी पुत्र
टिकटकबाट चर्चामा आएका विजय पुनले सामाजिक दूरी कायम गर्दै निर्माण गरेको उसको त बिहे भयो रे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा ऋषि खड्काको संगीत र विजय पुनको
युवा पुस्तामाझ लोकप्रियता कमाएका गायक प्रताप दास तथा बोल माया, गलबन्दीजस्ता दर्जनौं सुपर हिट गीतकी गायिका शान्तिश्री परियारले गाएको फरक शैलीको समयसान्दर्भिक लोक तथा दोहोरी गीत फुटेको भाँडो डिजिटल बजारमा
हेटौंडा, (नेस)। हेटौंडा अस्पताल परिसरमा रहेको हेल्पडेस्कलाई तामाङ कलाकार संघ मकवानपुरले सहयोग गरेको छ।कलाकार संघले डेस्कलाई ५० कार्टुन खानेपानी र २५ प्याकेट मास्क सहयोग गरेको हो। तामाङ कलाकार संघले हेल्पडेस्कमै
गीतकार शान्तिराम भट्टराईद्वारा रचित गीत भाग्य लेख्ने मसी सार्वजनिक भएको छ।गायिका प्राश्ना शाक्यद्वारा स्वरबद्ध गीतमा शक्ति बल्लभको संगीत र मनोहर सुनामको सगीत संयोजन रहेको छ। भाग्य लेख्ने मसी समग्र समाजको
कोरोनाको प्रभाव तथा लकडाउनका कारण हाल फिल्मी गतिविधि ठप्प भएका छन् भने गीत संगीतको क्षेत्रमा म्युजिक भिडियोको निर्माणमा तीव्रता आइरहेको छ। लकडाउनका बीच पनि धमाधम गीतहरु रेकर्डिध्र भई सार्वजनिक भइरहेका
गायिका तारादेवीको बहुचर्चित सदाबहार गीत साँघुरी बारी नि हौ यो धारा पानी फेरि एकपटक नयाँ स्वरमा गाइएको छ। ट्रिब्युट भर्सनको रुपमा उक्त गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको छ। गीतको
हेटौंडा, (नेस) । कलाकार सुशान्तकुमार श्रेष्ठले मकवानपुरमा १ सय २० घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।हेटौंडा उपमहानगरपालिका हर्नामाडीका ५० घरपरिवार र सुकौराका ७० घरपरिवारलाई श्रेष्ठले व्यक्तिगत्रुपमा दाल, चामल र तेललगायत
नेपाल आइडल सिजन-२ का विजेता रवि ओड र गायिका स्मिता दाहालको स्वरमा राजा-रानी बोलको गीत म्युजिक भिडियोसहित डिजिटल बजारमा सार्वजनिक गरिएको छ। गीतमा शब्द र संगीत भीम विसी तथा संगीत
हेटौंडा, (नेस)। कोरोना संक्रमणको दोस्रो लहरले मकवानपुरलाई पनि प्रभाव पारेपछि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईले सहयोग पठाएको छ। इनासले पठाएको पुनर्प्रयोग गर्न मिल्ने ३५ थान पीपीई हेटौंडा अस्पताललाई हस्तान्तरण
गीतकार तारा लिम्बूको नयाँ गीत ‘आधा लैजाऊ तिमी माया’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार लिम्बूको नयाँ गीतमा लोकप्रिय गायक राजेशपायल राईको स्वर
गायक दीपु कान्छो र गायिका विशाखा शाहीको स्वरमा देउडा पप गीत वरको छायाँले म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। मायालु जोडीबीचको प्रेमका संवादलाई समेटिएको गीतमा दीपु कान्छोको शब्द संगीत तथा सुमन
वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना पुष्टि, अस्पताल भर्ना ख्यातिप्राप्त गायक तथा संगीतकार दीप श्रेष्ठ कोरोना संक्रमणबाट हुने कोभिड–१९ पुष्टि भएपछि स्वास्थ्यलाभका लागि अस्पताल भर्ना भएका छन्। कोभिड–१९ का कारण स्वास्थ्यमा
सांगीतिक कार्यक्रम प्रस्तुतिका लागि अमेरिका पुगी कोभिडका कारण रोकिन पुगेका गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका लागि त्यहाँबाट रकम संकलन गरेका छन्। गायक ढकालले कोरोना संक्रमित नेपालीका लागि १८ लाख
नेपालका कोभिड–१९ संक्रमितलाई सघाउन पिरिम नलाउने गायक आशिष सचिनले चीनबाट अक्सिजन कन्सेन्टरेटर, पीपीई, ग्लोभ्स, मास्कलगायतका स्वास्थ्य सामग्री पठाएका छन्। ‘चीन भ्रमणको दौरानमा थोरै भए पनि स्वास्थ्य सामग्री चीनबाट नेपाल पठाउन
गायक तथा संगीतकार स्वयम्भूराज शाक्यको ६४ वर्षको उमेरमा कोरोना संक्रमणबाट निधन भएको छ।बुद्धसम्बन्धी भजन र खासगरी नेपाल भाषाको गीतका लोकप्रिय गायक शाक्यको बुद्धजयन्तीको पूर्वसन्ध्यामा मंगलबार राति निधन भएको हो। शाक्यलाई
आफैं कोभिड-१९ का संक्रमितहरुलाई स्वास्थ्य सेवा दिँदै आएका गायक तथा संगीतकार डा. रञ्जितकुमार झाले दिन रात नभनी र आफ्नो ज्यानलाई समेत जोखिममा राखी संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा गाएको गीत