पछिल्लो समय धेरै गायकलाई पर्दामा नायकको रूपमा देखि“दै आएको छ। तर, अहिले मात्र नभई गायकहरूमा पनि अभिनय मोह जागेको देखिन्छ भने नायकहरूमा पनि गायक बन्ने अभिलाषा पाइन्छ। पछिल्लो समयमा गायकहरू
अडियो गीतकै भरमा टिकटकमा अत्यधिक रुचाइएको गीत कस्तो होला भाटु राजाको दरबारको भिडियो सार्वजनिक भएलगत्तै सुपरहिट भएको छ। केन्द्र मोसन पिक्चर युट्युब च्यानलबाट सार्वजनिक भएको एक घण्टामै लाख भन्दा बढी
गीतकार रीमा श्रेष्ठको शब्द रचनामा साँझ पर्यो बोलको गीत सार्वजनिक भएको छ। लोकप्रिय गायक राजेश पायल राईद्वारा स्वरवद्ध गीत भिडियोसहित सार्वजनिक भएको हो। अनुप रेग्मीको संगीत र धीरज श्रेष्ठको एरेन्जमेन्ट
र्यापप गीतमा आधारित रियालिटी सो ¥याप स्टारको अन्तिम प्रतिस्पर्धा शनिबार हुने भएको छ। रियालिटी शोबारे जानकारी दिन ग्रिनमन्की फिल्मस् प्रालिले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा हिपहप र ¥याप गीतसंगीतको प्रवद्र्धन
गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठको सक्दिनँ बिर्सन बोलको गीत सार्वजनिक भएको छ। गीतमा उनकै शब्द तथा संगीत रहेको छ। पछिल्लो समय गायान तथा संगीतसँगै सञ्चारकर्म र भिडियो निर्देशनमा पनि
गुल्मी । गुल्मीमा एकल लोक गीत प्रतियोगिता छनोट कार्यक्रम सम्पन्न भएको छ। राष्टिझय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश समितिले प्रदेश स्तरीय एकल लोक गीत प्रतियोगिता गुल्मी जिल्ला सदरमुकाम
मखमली स्वरका धनी गायक स्व. प्रेमध्वज प्रधानको स्मृतिमा स्थापित गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले शनिबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी उनको ८७औं जन्मजयन्ती पारेर तीन संगीतकर्मीलाई सम्मान र पुरस्कार
गायक गायिका सन्दीप न्यौपाने र सहिमा श्रेष्ठको स्वरमा पान पाते ओठ बोलको गीत सार्वजनिक भएको छ। गीतमा शेर साउदको शब्द र संगीत तथा एचबीएन किस्मतको एरेजमेन्ट रहहेको छ। गीतको भिडियोको
लोकप्रिय गायिका देविका वन्दनाले क्यान्सरसँग जुधेर थप बलियो भएको प्रमाण पेश गर्दै म्युजिक भिडियोको निर्देशन गरेकी छन्। कोरोना कहरले सताइरहेको समयमा अचानक स्तन क्यान्सर भएको थाहा लागे पनि त्यसबाट बिचलित
लोकप्रिय गायक राजेशपायल राईले फ्रान्सको राजधानी पेरिसमा सांगीतिक धमाका मचाएका छन्। युरोपबाट नेपाल समाचारपत्रका शुभचिन्तक शेरबहादुर परियारले जानकारी गराएअनुसार नेपाली सांस्कृतिक गृहले हालै आयोजना गरेको १८औं नेपाल महोत्सवमा गायक राईले
अमेरिकामा तयार पारिएको म्युजिक भिडियो अमेरिकाबाटै सार्वजनिक गरिएको छ। अमेरिकाको क्यान्सस राज्यको ओभरल्यान्ड पार्क शहरमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक धुवाँ धुवाँ बोलको गीतमा कमला न्यौपानेको शब्द
गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले पहिलोपटक अमर गायक प्रेमध्वज प्रधानको ंस्मरणमा गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ। प्रतिष्ठानले मखमली स्वरका धनी प्रेमध्वज
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार अबेर राति सम्पन्न ड्रेस टु इम्प्रेस सिजन–८ मा आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी अञ्जुमान बानो बेस्ट आउट अफ वस्ट थिममा उत्कृष्ट डिजाइनर
ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ। अभिनेता श्रेष्ठको दाहिने आँखाको मोतीविन्दुको शल्यक्रिया गरिएको हो। सोमबार तिलगंगास्थित तिलगंगा आँखा प्रतिष्ठानमा डा. सन्दुक रुइत, डा. रीता गुरुङ
अभिनेत्री गौरी मल्लले जीवन्त अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। अभिनेत्री मल्लले जीवनका विभिन्न रुपमा अभिनय गरेको भिडियो शुक्रबार म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। कथानक शैलीले तयार
गायक सरगम राईको स्वरमा जिन्दगीको मोडहरूमा बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ। गीतमा गायक स्वयं (राईको शब्द तथा संगीत तथा फणिन्द्र राईको संगीत संयोजन रहेको छ भने स्वरमा दीपा लामाले
गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा र उनको साथीभाइ ब्यान्ड हालै किध्र्ग्स लाउन्ज पोखरामा गुञ्जिएका छन्। लाउन्जको चौथो वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा कालीले आप्mना पुरानादेखि नयाँ गीत सुनाएर दर्शकलाई
गीतकार सबिता पोखरेलको शब्द रचनामा सेन्टिमेन्टल गीत एक चिम्टी सिन्दूर सार्वजनिक गरिएको छ। गीत भिडियोसहित म्यूजिक खबर यूट्यूब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। गायिका अन्जु पन्तको स्वर रहेको गीतमा एवं सरोज
गायक गायिका किरण भुजेल र अश्मिता अधिकारीको स्वरमा चल्यो चल्यो बतास चल्यो बोलको गीत सार्वजनिक भएको छ। रोनिश एन्ड ड्याड प्रोडक्सनको ब्यानरमा निर्मित गीतमा गोविन्द कुइँकेलको शब्द रचना, डीबी लामाको
सेलिब्रेटी नेपालको आयोजनामा दोस्रो संस्करणको नेपाल ग्रामीण चलचित्र महोत्सव काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा हुने भएको छ। आयोजकले काभ्रेको बनेपामा पत्रकार सम्मेलन गरी जेठ २५ देखि २७ गतेसम्म महोत्सव गरिने सेलिब्रेटी नेपालका अध्यक्ष