चर्चित गायक राजु लामा र द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राईको धन्यवाद गीतको भिडियो सार्वजनिक भएको छ। भ्वाइस अफ नेपाल सिजन ४ विजेता बनाउन सपोर्ट गर्ने
नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुँदै आएको सामाजिक सस्पेन्स थ्रीलर टेलिसिरियल सिसा छोटोे समयमै लोकप्रियतातर्पm उन्मुख भएको छ। हरेक शनिबार बेलुका पौने नौ बजे प्रसारण हुँदै आएको सिरियलले छैटौं सातामै लोकप्रियता
धरान संगीत प्रतिष्ठानले विश्व संगीत दिवसको अवसरमा हालै धरानको चुम्लुध्र हिमको हलमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा लोकप्रिय गायिका लोचन भद्मराई र हर्ष राईलाई सम्मान तथा गीतकार एवं
उपराष्टझपति कार्यालय लैनचौरमा मंगलबार आयोजित समारोहमा उपराष्टझपति रामसहाय यादवद्वारा नेपाली संगीत, नृत्य तथा नाट्य क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएका कलाकर्मीलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट पुरस्कृत
गीतकार हीराकाजी थापाको शब्द रचनामा हेर्दा हेर्दै अन्माएर बोलको प्रेम र विरहले भरिएको गीतको भिडियो सार्वजनिक गरिएको छ। गायक गोपाल सोनामको स्वर रहेको गीतमा ओम सुनारको एरेन्ज संगीत रहेको छ।
आगामी शुक्रबार रिलिज हुने फिल्म बगानको गीत सार्वजनिक गरिएको छ। न वारमा छु, न पारमा छु बोलको यस गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको संगीत र अञ्जु पन्तको स्वर
विराटनगर । चर्चित र्यापर गिरिश खतिवडाविरुद्ध प्रहरीमा कर्तव्य ज्यानको उजुरी परेको छ। उनले विराटनगरमा सञ्चालन गरेको जी क्याफे एन्ड बिस्त्रोमा एक युवाको मृत्यु भएपछि परिवारजनले हत्या भएको भन्दै खतिवडा र
डान्सर बद्रि विष्ट र अलिशा श्रेष्ठको दमदार नृत्य रहेको माया मागेको बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोबाट बद्री र अलिशाको कामको तारिफ भएको छ। भिडियोमा उनीहरुको केमेस्ट्री जमेको
बाल गायिका अमिसा बजगाईंको स्वरमा नाचुँ नाचुँ लाग्छ बोलको गीत सार्वजनिक भएको छ। संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्र बजगाईंको, एरेञ्ज र भिडियो निर्देशन छ। केशव विश्वकर्माको छायांकन र राजेश
काठमाडौं । गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ । रोमनियाको एक कार्यक्रममा उनीमाथि बोतल प्रहार भएको हो । उनीमाथि बोतल प्रहार भएको घटनाको भिडियो टिकटकमा भाइरल भएको छ । टविटरमा
चर्चित गायिका सिर्जना खत्री (हाउडेमाया) आफ्नो नयाँ सिर्जनाका साथ दर्शकमाझ आएकी छिन्। उनले हालै आफ्नो स्वर, शब्द र संगीतमा शिकारी नारी बोलको र्याप गीत दर्शकमाझ ल्याएकी हुन्। गीतमा उनलाई गायक
लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत कलकलाउँदो जोवन सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको गीतमा लोक बहादुर सुनारको शब्द रचना रहेको छ। मायाप्रेमको भावमा तयार पारिएको गीतमाथि सुहाउँदो आकर्षक
एभरेस्ट नेपाल कल्चरल ग्रुपले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्टिझय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट प्रस्तुति दिएको छ। चेक रिपब्लिकको प्ल्जेनमा हालै सम्पन्न मेलामा नेपालसहित विश्वका सात
सांस्कृतिक संस्थानले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुति तथा कलाकर्मीलाई पुरस्कार प्रदान गरेर ५१औं वार्षिकोत्सव मनाएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित वार्षिकोत्सव समारोहमा सभामुख घिमिरेले गायक,
बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको एकल लोक गायन प्रतियोगिताको उपाधि बर्दियाकी चन्द्रा पोख्रेलले जितेकी छन् । बुटवलमा सम्पन्न प्रतियोगितामा अन्य २२ जना फाइनलिष्ट
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय संगीत विभागले शास्त्रीय संगीत प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। महांकालस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा हालै सम्पन्न कार्यक्रम नेपाल शास्त्रीय संगीत समाजको
गायक गायिका सीमान्त सन्तोष र सब्बु केसीको स्वरमा तिमी बिना जीवन बोलको गीत सार्वजनिक भएको छ। ध्रुव विस्कोको शब्द र संगीत तथा योगशकाजीको संगीत संयोजन रहेको गीत भिडियोसहित सार्वजनिक भएको
लोकप्रिय गायक राजेशपायल राईले पहिलोपटक छोरा सार्वजनिक गरेका छन्। सांगीतिक क्षेत्रमा सधैं चर्चामा आइरहने र विदेशमा सबैभन्दा बढी कन्सर्टमा प्रस्तुत हुने गायक राजेशपायल पछिल्लो केही समयता विवाहका कारण पनि थप
संगीतकार सुनील मास्केले आफ्नो बाह्रांै सोलो एल्बम सार्वजनिक गरेका छन्। एलबमको प्रचलन नै हराइसकेको समयमा सुनीलले राजधानीमा हालै आयोजित एक कार्यक्रमका बीच अनुभव नामक सोलो एलबम सार्वजनिक गरेका हुन्। उदय
जाजरकोट । जाजरकोटमा सिगारु नाच प्रतियोगिता गरिएको छ। स्थानीय लोक संस्कृतिको संरक्षण गर्न जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनमा सिगारु नाच प्रतियोगिता गरिएको हो। गाउँबस्तीका कलाकारको ९ समूहले लोक बाजासहित प्रतियोगितमा