कीर्तिुरका १४ वर्षीय गायक एरोन महर्जनको गीत सुस्तरीको भिडियो हालै सार्वजनिक गरिएको छ। विभिन्न अवार्ड विजेता बालगायक एरोनको म्युजिक भिडियो बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारीमन्त्री पुकार महर्जनद्वारा सार्वजनिक गरिएको
ललितपुरको डीएभी स्कुलले शुक्रबार भरत नाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न गरेको छ। बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा डीएभी स्कुलका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका
नेपाल नेटवर्क टेलिभिजनले नेपालको पहिलो बहुभाषिक रियालिटी शो दोहोरी आइडलका उत्कृष्ट ४२ प्रतियोगीलाई राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरेको छ। नेपालमा पहिलोपटक लिगस्तरीय दोहोरी रियालिटी शोका रुपमा दोहोरी
काठमाडौँ। नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) ले ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक गरेको छ । ‘दोहोरी आइडल’ नेपालको पहिलो बहुभाषिक रियालिटी शो हो जसमा सहभागीले नेपाली, मैथिली, पहाडी, भोजपुरी,
लोकप्रिय गायक शिव परियारको स्वर, सत्यकला लामाको शब्द रचना र सीडी विजय अधिकारीको संगीतमा कसरी भुल्नु तिमीलाई बोलको गीत सार्वजनिक भएको छ। गीतमा उर्गेन दोङको एरेन्जमेन्ट रहेको छ। एएमएस इन्टरटेनमेन्टको
गीतकार रमेश लुइँटेलको गीत माया धोका सार्वजनिक भएको छ। सीडी विजय अधिकारीको स्वर र सगीत तथा एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीत गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठले अभिनय गरेका
कास्की । मुस्ताङका आकर्षक दृष्य समेटिएको तामाङ सेलोमा आधारित मुस्ताङे नानी बोलको गीत भिडियोसहित हालै सार्वजनिक गरिएको छ। गण्डकी प्रदेशका पूर्वसांसद एवं मुस्ताङका बासिन्दा इन्द्र धारा विष्टको शब्द र संगीत
पत्रकार तथा गीतकार डिबी खड्काको शब्द रचनामा दुई डेउडा गीत युट्युवमार्फत् सार्वजनिक गरिएको छ। गायक गायिका सुनिल नेपाली र रेखा जोशीको स्वरमा लाउकी मायाजाल तथा गायक गायिका रवि ओड र
लोकप्रिय गायिका देविका वन्दनाले हालै राजधानीमा आयोजित एक समारोहबीच आप्mनो स्वरमा आफैले निर्देशन गरेको म्युजिक भिडियोसहितको बुद्ध भजन बुद्ध सादर वन्दना सार्वजनिक गरेकी छन्। क्यान्सरजस्तो प्राणघातक रोगलाई जितेपछि देविकाले सार्वजनिक
मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो दोहोरी आइकन हुने भएको छ। रियालीटी शोबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा केही सातापछि डिजिटल र अनलाइन
हेटौंडा । पपगायक कमल के क्षेत्रीको स्वरमा माया माया बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। म्युजिक भिडियो क्षेत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीत, संगीत र स्वर कमल के
एक वर्षअघि डिजिटल बजारमा आएको सालको पात उडायो बतासैले बोलेका गीत यति धेरै चल्यो कि यसले यसका गायक गायिका वसन्त थापा र अमृता नेपालीलाई थप उचाइ दिलाइदियो। युट्युबमा ५४ लाख
मुगु। मुगुमा पहिलोपटक सम्पन्न एकल देउडा गायन प्रतियोगितामा कर्णाली मावि टोप्लाका छात्रा कृष्णमाया विक प्रथम भएकी छन्। सामाजिक विकास कार्यालय मुगुको आयोजनामा दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभाको प्रस्फुटन गर्न आयोजित
कास्की। किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित मुस्ताङ्गे नानी नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा ईन्द्र धारा बिष्टको शब्द
गायिका सुवर्ण सुवेदी नकर्मीद्वारा स्वरबद्ध प्यारो जीवनसाथी बोलको गीत ललितपुरमा आयोजित एक विशेष समारोहबीच ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले लोकार्पण गरेका छन्। चाँदनी सुवेदी बोल्टोलको प्रस्तुति तथा बालकृष्ण
काभ्रे । सञ्चारकर्मी तथा अधिवक्ता सरिता सापकोटाको गीत रचनामा बाडुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका अनु चौधरीको स्वर, मनोज चौलागाईंको संगीत संयोजन रहेको छ। हरिश बिज्लाजीले निर्देशन
विक्रम साम्पाङको शब्दमा केही त बोली देऊ न बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ। गीतमा नरेश गुरुङको स्वर, शंकर थापा स्माइलुको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको छ। गीतको
ख्यातिप्राप्त रकस्टार तथा अभिनेता रबिन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर बिदा गरिएको छ। आइतबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक
सञ्चारकर्मी तथा अधिवक्ता सरिता सापकोटाको रचनामा म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बाडुली’ नामक म्युजिक भिडियोमा माया र प्रेम सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ । यस अघि सापकोटाको रचनामा गीत,
ख्यातिप्राप्त रक गायक तथा अभिनेता रबिन तामाङको मंगलबार राति अचानक अस्ताए। ६० वर्षका उनले बूढानीलकण्ठ चिसेनीस्थित निवासमा मंगलबार राति अन्तिम श्वास लिए हुन्। हृदयघातका कारण उनको असामयिक निधन भएपछि सामाजिक