पाँचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० राजधानीमा हुने भएको छ। ज्योति विकास बैंकको प्रस्तुतिमा नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने मूल
एनसेल आजियाटा लिमिटेडले हालै विराटनगरको हाटखोला मैदानमा भव्य कन्सर्ट सम्पन्न गरेको छ। कन्सर्टमा स्थानिय दर्शकले लोकप्रिय कलाकार तथा सांगीतिक समूहको प्रस्तुतिमा गाउँदै, नाच्दै र झुम्दै मनोरञ्जन हासिल गरे। कन्सर्टमा दीपक
गुल्मीको तम्घासस्थित छापटोलका सन्तु थापाले विद्यालय जीवनमै राम्रो गायक बन्ने लक्षण देखाइसकेका थिए। विद्यालय जीवनमै साथीभाई माझ गीत गाउने उनको स्वर प्रतिभा सुनेपछि साथीभाइ, शिक्षक शिक्षिका, नातेदार सबैले तिमी त
गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठानद्वारा हालै राजधानीमा आयोजित एक समारोहका बीच नेपालभाषा साहित्य, संगीत र पत्रकारिता क्षेत्रमा महङ्कवपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कारसहित सम्मान गरिएको छ। कार्यक्रममा ६ दशकदेखि संगीत तथा नाट्य
एरेञ्जर राजु खड्काको सांगीतिक यात्राले २५औं वर्ष पार गरेको अवसरमा रेशराज प्रोडक्सन प्रालिले राजधानीमा संगीतसँग यात्रा नामक कार्यक्रम आयोजना गरेको छ। जमलस्थित राष्ट्रिय नाचघरमा हालै सम्पन्न कार्यक्रममा विभिन्न कलाकारलाई सम्मान
स्थानीय सरकार र तीनका जनप्रतिनिधिको कार्यकाल एक वर्ष पूरा भएको छ। यो एक वर्षभित्रमा स्थानीय सरकार र तीनका जनप्रनिधिले गरेका कामलाई सर्वसाधारणदेखि कलाकारसम्मले कसरी लिएका छन्? समाचारपत्रकर्मी रश्मी थापाको रिपोर्ट
गायक गायिका सुदन गैरे र ममता गुरुङले गाएको हिन्दी गीत मञ्जिलेको म्युजिक भिडियो सार्वजनिक भएको छ। अनिल संग्रौला र शंकर थापा ञस्माइलु को शब्द रचना तथा शंकर थापा ञस्माइलु संगीत
टेलिभिजन गायन रियालिटी शो भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले चुमेका छन्। शुक्रबार राति भएको अन्तिम स्पर्धामा सुब्बाले उपाधि चुम्दै १५ लाख रुपियाँका साथमा अन्य पुरस्कार प्राप्त गरेका छन्।
प्रतिलिपि अधिकार ऐन स्रष्टामैत्री बनाइने ऐतिहासिक फिल्म, वृत्तचित्र र स्वदेशी फिल्मलाई प्राथमिकता फिल्म छायांकनमा प्रवद्र्धन बनेपाको इनडोर स्टुडियो निर्माणमा तीव्रता सरकारले यसपटकको नीति तथा कार्यक्रममा कला र फिल्म क्षेत्रलाई थारै
लामो समयदेखि प्रतिभा र सौन्दर्यमूलक प्रतियोगिता तथा कार्यक्रम आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले बागमती प्रदेशभित्र लुकेर रहेका गायन र नृत्य प्रतिभा बाहिर ल्याउने उदेश्यले बागमती गट ट्यालेन्टको खोजी शुरू
तारा अधिकारीको शब्द रचना तथा किशोर विश्वकर्माको स्वर र संगीतमा हे बरै नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार अधिकारीको निर्देशनमा बनेको भिडियोमा लक्ष्मण विक्रम बस्नेत, रश्मी भद्म, विनोद
गायक गायिका दीप श्रेष्ठ र जुनु गौतमको स्वरमा रानीमहल बोलको गीत हालै भिडियोसहित सार्वजनिक भएको छ। गीतमा नवीन श्रेष्ठको शब्द रचना तथा संगीत रहेको छ भने प्रमोद परियारको संगीत संयोजन
लोकप्रिय सांगीतिक समूह अनुप्रस्थले आगामी शनिबार राजधानीमा च्यारिटी कन्सर्ट गर्ने भएको छ। ब्यान्डले पत्रकार सम्मेलन आयोजना गरी म्युजिक टु हिल एन्ड हेल्प नामक कार्यक्रम गर्न लागिएको अनुप्रस्थ फाउन्डेसनले जानकारी गरायो।
सामाजिक सस्था मातृभूमि नेपाल तथा उत्पादनमूलक संस्था युवा जागरण सामूहिक कृषि प्रालि नेपालले हालै राजधानीमा संयुक्त प्रशिक्षण तथा निर्देशनात्मक कार्यक्रमका साथ सांस्कृतिक कार्यक्रम र नाटक मञ्चन कार्य सम्पन्न गरेको छ।
लोकप्रिय हास्य अभिनेता तथा गायक किरण केसी ‘रातामकै’ ले शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आपूmद्वारा स्वरबद्ध तीन गीत सार्वजनिक गरेका छन्। समारोहमा खं साँ निसें बोलको नेवारी गीत सार्वजनिक
मृगौला फेल भएका सुरेन्द्र तामाङको सहयोगार्थ राजधानीमा नेपाल रेन्बुकाई कराँते डो संघको आयोजनामा चन्द्रागिरि हिल्स सांस्कृतिक कार्यक्रम २०८० सम्पन्न भएको छ। ज्येष्ठ नागरिक भवन दिवा सेवाको प्रस्तुति रहेको कार्यक्रममा विभिन्न
गायक प्रदीप कार्कीको गीत तै माया भिडियोसहित सार्वजनिक भएको छ। दीपक शर्माको शब्द र संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्जमेन्ट तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ। डान्सिङ शैलीमा
लिटिल बुद्धका रुपमा परिचित र्यापर साकार अधिकारी नौ महिनाको भूमिगत जीवनपछि संगीत क्षेत्रमा फर्कने भएका छन्। साकार नयाँ एल्बम लिएर दर्शकमाझ आउन लागेका हुन्। उनको एल्बम आगामी जुन, २०२३ मा
नवगायक पेम्बा लामाको स्वरमा बेइमानी बोलको गीत हालै सार्वजनिक भएको छ। दीपक विश्वकर्माको संगीत र उदय सागरको शब्द रचना रहेको गीतमा गोपाल रसाइलीको एरेन्जमेन्ट रहेको छ। हालै सार्वजनिक भएको गीतको
नवल खड्काद्वारा निर्मित, अभिनित तथा निर्देशित फिल्म काँडेतारका केही दृश्य र संवादका काराण दुई देशका बीचको सम्बन्धमा आँच आउन सक्ने कारण देखाउँदै सेन्सर बोर्डले सेन्सर सर्टिफिकेट नदिएपछि यसको निर्माण समूहले