विश्व कीर्तिमानी नेपाली एडभेन्चर स्टार तथा कलाकार गौतम खातीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रमोद खरेलको गायन, हिमांशु रायमाझीको शब्द र नविन रहपालको संगीत रहेको गोरेटो नामक गीतको
राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजनामा राजधानीको कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीमा संगीत शिक्षाको महत्व विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तक्र्रिया कार्यक्रममा संघका महासचिव संगीतमै स्नातकोत्तर गरेका योगेन्द्र उपाध्यायले संगीत शिक्षाको
हेटौंडा । दृष्टिविहीनको सहयोगार्थ हेटौंडामा सांगीतिक कार्यक्रम गरिने भएको छ। रक फर भिजिबिलिटी भन्ने मूल नारासाथ अनविज्ञ ब्यान्ड हेटौंडाको आयोजनामा आगामी शनिबार सांगीतिक कार्यक्रम आयोजना गरिन लागेको हो। हेटौंडाको एभोकाडो
लोकप्रिय गायक राजेशपायल राईको स्वरमा जानु ए जानु बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द रचना, महाराज थापाको एरेन्जमेन्ट तथा मिन विष्टको मिक्सिध्र र
काठमाडौं । सामाजिक अभियन्ता , हिप-हप गायक तथा प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठको पहलमामा संगीत रोयल्टी सङ्कलन समाज नेपाल , संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र सांस्कृतिक संस्थान
नेपाली सांगीतिक बजार हिजोआज गर्माएको छ। बीचमा सेलाएको सांगीतिक गतिविधि फेरि गर्माउन थालेको छ। पछिल्लो समय एकपछि अर्को गीत आउने क्रम बढेसँगै सांगीतिक कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन्।
अरमान तामाङको र्याप गीत भावना राजधानीमा आयोजित एक समारोहबीच संगीतकार शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ। अरमानको स्वर रहेको भिडियोमा संगीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको
ख्यातिप्राप्त हास्य अभिनेता तथा गायक हरिवंश आचार्यले काउलीको सफलतापछि नयाँ गीत ए केटा मादलु पड्का ल्याएका छन्। गीतमा हरिवंशकै शब्द, संगीत र स्वर रहेको छ। रमाइलो पाराको गीतमा उनलाई गायिका
गायिका मञ्जु थापाको तीज गीत यो तीजमा नजाने माइत हालै राजधानीमा आयोजित एक समारोहबीच भिडियोसहित सार्वजनिक गरिएको छ। लोकप्रिय संगीतकार शम्भुजित बास्कोटाको शब्द रचना र संगीत रहेको गीतमा चाँद सिंहको
नेपाली हिन्दू नारीहरुको महान् पर्व तीज आउन अभैm डेढ महिना बाँकी छ। तर, सांगीतिक कलाकारहरुलाई भने तीज लागिसकेको छ। तीज आउन डेढ महिना बाँकी रहँदा गायक गायिका तीजका गीत र
बैतडीका सञ्चारकर्मी लक्ष्मण बिसीको लय र शब्दमा लोक देउडा गीत छुटिग्यो साथ दीपक संगम बिसी युट्युब च्यानलबाट सार्वजनिक भएको छ। गीतमा एरेन्जमेन्ट र स्वर गायक दीपक संगम बिसीको रहेको छ।
गायिका बुनु श्रेष्ठको स्वरमा तिमीसँग हिँडेको बाटो बोलको प्रेमिल गीत हालै सार्वजनिक भएको छ। स्टुडियो साउन्ड मिल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको शब्द डीपी खनालले लेखेका हुन् भने संगीत संकेत
गायिका शिवा आले कार्कीको स्वरमा मौलिक तीज गीत छिर्लिङ बरी लै सार्वजनिक भएको छ। शिवाको साथमा गायिका मीना लामाको स्वर रहेको गीतमा चन्द्रकला शाह र बमबहादुर कार्कीको शब्द तथा चन्द्रकलाकै
गायक सुमन केसीको स्वरमा फस्दै गएछु बोलको गीत सार्वजनिक गरिएको छ। डीपी खनालको शब्द रहेको गीतमा देवेन्द्र बरालको संगीत र पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा किड्स क्यापिटल
गीतकार विदुरराज गिरीले सिरुपाते जुंगामा गायक तथा संगीतकार बाबुल गिरीको स्वरमा व्यथा बोलको गीत सार्वजनिक गरेका छन्। गीतमाथि कलाकारहरुको वेदना समेटी तयार पारिएको भिडियोसहित गीतकार गिरीले आप्mनै युट्युब च्यानलबाट शुक्रबार
ख्यातिप्रँप्त अभिनेता मदनकृष्ण श्रेष्ठका साथमा सरिता शाही र रोजी डंगोल श्रेष्ठद्वारा स्वरबद्ध नेपाल भाषाको गीत ज्वरा ज्वरा पर्सी (जोडा जोडा फरिया) को भिडियो सार्वजनिक गरिएको छ। गीत गंगाबहादुर मालीले रचना
लोकप्रिय पप गायक गायक नवीन के भट्टराईको हिट गीत ए झरी फिमेल भर्सनमा सार्वजनिक भएको छ। गायक भट्टराईले झन्डै डेढ दशकअघि गाएको ए झरी गायिका अमृता लिम्बुले फिमेल भर्सनमा गाएकी
काभ्रे । गायन विधाका प्रतिभा रियालिटी शो मेरो भ्वाइस युनिभर्सको प्रतिस्पर्धामा काभ्रेपलाञ्चोक जिल्लास्थित पनौती नगरपालिकाका युवा शरद हुमागाईंलाई विजयी गराउन पनौती नगरपालिकाले संस्थागतरुपमै आह्वान गरेको छ। बिहीबार नगरपालिकामा आयोजित पत्रकार
काभ्रे । गायन विधाका प्रतिभाहरू समेटिएको रियालिटी शो ‘मेरो भ्वाईस युनिभर्स’को प्रतिस्पर्धामा काभ्रेपलाञ्चोक जिल्ला स्थित पनौती नगरपालिकाका युवा शरद हुमागाईलाई विजयी गराउन पनौती नगरपालिकाले संस्थागत आब्हान गरेको छ । विहिबार
गायिका निशा देसारको स्वरमा चिजकुमार श्रेष्ठको राष्ट्रभक्ति गीत राष्ट्र देवो भवः हालै सार्वजनिक भएको छ। गीतकार आनन्द अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ। देशभक्तिले भरिएको गीतमा नेपालीलाई एकता