हास्य जगतमा नयाँ हास्यश्रृंखला भन्नै पर्ने भो प्रसारणमा आएको छ। शिवहरि रोक्काको लेखन तथा निर्देशनमा बनेको टेलिश्रृखलाको निर्माण लक्ष्मण खत्री र रामकुमार वनले गरेका हुन्। जितु कमेडी युट्यु्बमार्फत प्रसारणमा आएको
लमजुङ, (नेसै)। पोखरा थिएटरमा हुने दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवका लागि लमजुङका विद्यार्थीले नाटक मञ्चन गरेका छन्। लमजुङको बेसीशहर नगरपालिका–७ युनिभर्सल एकेडेमी, राइनस नगरपालिका ६ धमिलीकुवाको श्री शैलपुत्री नमुना
चर्चित अमेरिकी कमेडियन बब सगेटको ७५ वर्षको उमेरमा शंकास्पद निधन भएको छ। आइतबार अमेरिकाको फ्लोरिडास्थित उनी बसेको एक होटलबाट प्रहरीले उनको शव बरामद गरेको हो। होटलका कर्मचारीले बिहान चार बजे
फिल्म तथा टेलिभिजन जगतको चर्चित अन्तर्राष्ट्रिय अवार्ड ७९औं गोल्डेन ग्लोब अवार्ड समारोह आइतबार अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको छ। कोरोना महामारीका बीच आयोजना गरेका कारण विवादमा घेरिएको उक्त अवार्ड दर्शक
मनास्लु हिमाल आरोहण गरेकी अभिनेत्री दीया पुनले अब विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन्। आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमालको आरोहण गरिसकेकी उनले आगामी अप्रिल
कोरोना कहरपछि सुस्ताएको धरानको सांगीतिक माहोललाई हालै मनोरञ्जन धमाका २०२२ कन्सर्टले पुनः तताएको छ। पहिलोपल्ट धरानको स्टेज चढेका एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारी धरानमा आफ्नो क्रेज र संगीत
लोकप्रिय हास्यअभिनेता दीपकराज गिरीले सञ्चालन गर्ने टेलिभिजन सिरिज क्राइम पेट्रोलको हालै राजधानीमा आयोजित एक समारोहबीच प्रिमियर शो गरिएको छ। विशाल सापकोटाद्वारा निर्देशित सिरिजको शुक्रबार राजधानीको बिग मुभिजमा पत्रकार तथा फिल्मकर्मीमाझ
नेपाली कला, साहित्य, संस्कृति, फिल्म, चाडपर्वलगायतमा हुँदै आएको अतिक्रमणविरुद्व लड्न परिवर्तन नेपालले शुरु गरेकोे नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८ को प्रतिनिधि मण्डलले प्र्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष एवं
अग्लेश्वरी हिल्स विकास कोषले अग्लेश्वरी शैलुङ र खाँडादेवीको पर्यटन प्रवद्र्धनका लागि भन्दै हालै राजधानीमा जीवन्त नेपाल म्युजिक अवार्ड–२०७८ आयोजना गरेको छ। राजधानीको सोल्टीमोडस्थित सोल्टी क्राउन प्लाजामा आयोजित समारोहमा करिब पाँच
न्युज अफ नेपाल, काठमाडौं । माडवारी समुदायका बालबालिकाहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि आयोजना हुँदै आएको ‘फेश अफ द माडवारी किड्स २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
कोरोनाको उच्च जोखिम कालपश्चात् नेपाली फिल्मको व्यापारलाई लिएर चिन्ता भइरहेका बेला गत शुक्रबारदेखि अल नेपाल रिलिजमा आएको हरर जनरामा निर्मित फिल्म कठपुतली व्यापारिक सफलतातर्फ उन्मुख भएको छ। रिलिजको पूर्वसन्ध्या पारेर
नेपाली फिल्मको नयाँ बजार विस्तारका लागि प्रेम गीत ३ लाई हिन्दी र अन्य भाषामा पनि तयार गरिने भएको छ। हिन्दी संस्करणको सबै गीतको काम सकिएको यसको निर्माण संस्थाले जनाएको छ।
समाजवादी यात्रा नाम दिइएको कलाकृतिको पाँचदिने प्रदर्शनी राजधानीमा चलिरहेको छ। प्रदर्शनीमा दुई दर्जन कलाकारका कलाकृति राखिएको छ। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिएको
दशौं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२ आगामी फागुनको पहिलो साता राजधानीमा आयोजना हुने भएको छ। महोत्सवका लागि अफ्रिकी मुलुकबाट फिल्म आउने क्रम जारी रहेको आयोजकले जनाएका छन्। महोत्सवका लागि हालसम्म
संगीतका ४२ विधामा अवार्ड र सम्मान प्रदान गर्दै नवौं संस्करणको म्युजिक खबर म्युजिक अवार्डस् सम्पन्न भएको छ। राजधानीमा आइतबार सम्पन्न समारोहमा पोहोर साल खुसी फाट्दाजस्ता कालजयी गीतका गीतकार राजेन्द्र थापालाई
पेज थ्री सर्भिसेस प्राइभेट लिमिटेडको आयोजनामा राजधानीमा हुने फेस अफ मारवाडी किड्स २०२१ प्रतियोगिताको तयारीलाई अगाडि बढाइएको छ। नेपालभरिका विभिन्न शहरबाट छानिएर आएका मारवाडी समुदायका बालबालिका सहभागी हुने प्रतियोगिताको फाइनल
उपन्यास एक चिहान राष्ट्रिय नाचघरमा मञ्चन भइरहेको छ। उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको यो उपन्यासलाई नाटकमा रूपान्तरण गरिएको छ। यसलाई रमेश बिजीले नाट्य रूपान्तरण गरेका हुन्। एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय
भोलि शुक्रबारबाट रिलिजमा आउन लागेको फिल्म चुरीफुरी अस्ट्रेलिया राइट बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको छ । हास्य कलाकारहरू रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा
पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने भन्दै नेपाल ग्रामीण फिल्म महोत्सव हुने भएको छ। सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीनदिने फिल्म महोत्सव आयोजना गर्ने घोषणा गरेको हो। महोत्सवमा गाउँले
नेपाली कला, साहित्य, संस्कृति, फिल्म, चाडपर्व लगायतमा भएको अतिक्रमणविरुद्व लड्न नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८ घोषणा गरिएको छ । अभियानको फिल्मकर्मी यादव खरेल र हास्य अभिनेत्री वसुन्धरा भुसालले अभियानको चित्र