जाजरकोट र रुकुम पश्चिममा शक्तिशाली भूकम्प गएको आज १३ दिन पुगेको छ । सरकारले तत्काल राहतको घोषणा गरेर लाखौँ रुपियाँ र राहत सामग्री संकलन गर्दा पनि करिब ५० हजार जनताले
सामाजिक सञ्जालको प्रयोग नेपालमा कसरी हुने गरेको छ भन्ने विषयका बारेमा अहिलेसम्म कसैले पनि अध्ययन गरेको पाइँदैन । विभिन्न देशले सामाजिक सञ्जालको एप निर्माण गर्दा राखेको सोच र अहिले नेपालमा
नेपालमा जब–जब ठूला विपत्तिहरु आउँछन् त्यसपछिको उद्धार, राहत र पुनस्र्थापनामा राज्यव्यवस्थाका यावत् विकृतिहरु पनि सतहमा आउने गरेका छन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई शुक्रबार राति गएको भूकम्पले घर भत्किएर मृत्यु
जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी हजारौं व्यक्तिहरु विस्थापित हुन पुगेका छन् । १ सय ५७ जनाको मृत्यु भएको छ भने केही घाइतेहरु गम्भीर अवस्थामा छन् । हेर्दाहेर्दै
शुक्रबार मध्यरातमा आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सयांै घरहरू भत्किएर हजारौं नेपाली विस्थापित हुनुपर्ने दुःखद् अवस्था आएको छ । एकातिर
विश्व मस्तिष्कघात दिवस मनाइरहँदा मस्तिष्कघातमा कमी ल्याउन जनचेतनाको अभाव भएको विज्ञहरुको भनाइ सुन्ने कार्य अनि केही संघसंस्थाबाट सञ्चालित अस्पतालद्वारा ‘प्रभात फेरी’ कार्यक्रमका साथै सीमित व्यक्तिहरुसँग अन्तरक्रिया गरेर देशको इज्जत बचाइयो
जलवायु परिवर्तनका कारण नेपाललगायत विश्वले भोग्नुपरेको पीडाका बारेमा ठूला–ठूला छलफल भए पनि त्यसको समाधानमा भने कसैले चासो दिएको पाइँदैन । नेपाल जलवायु परिवर्तनको मारमा परेको छ । दुई छिमेकी मुलुक
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिका अग्रनायक गौतम बुद्धको भूमिबाट विश्वशान्तिको अपिल गरेको सन्दर्भले विश्वमै नेपाल शान्तिको देशका रुपमा चिनाउने मात्र नभई सही अर्थमा शान्ति कायम गर्न एउटा ठूलो उत्प्रेरणाको
जनतालाई सेवा दिने र सरकारप्रति जनविश्वास सिर्जना गर्ने महत्वपूर्ण भूमिकामा रहेको प्रशासनिक संयन्त्र सधैँ पारदर्शी, निष्पक्ष र तटस्थ बन्न जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल पार्न राजनीतिक नेतृत्वको साथसाथै
इजरायल नियन्त्रित गाजा शहरको एउटा अस्पतालमा भएको शक्तिशाली विस्फोटमा सयौंको ज्यान गएको छ । इजरायलले गरेको सो आक्रमणको विश्वभर विरोध भएको छ । अस्पतालजस्तो अत्यावश्यक सेवा दिने निकायमाथि भएको आक्रमणको
स्वास्थ्य सेवा सबै नागरिकको नैसर्गिक अधिकार हो भन्ने सुनिश्चित गरी यस सेवालाई सर्वसुलभ बनाउनु राज्यको दायित्व हो । राज्यले एउटा समूहको पछि लागेर स्वास्थ्य सेवालाई सर्वसाधारण नागरिकले प्राप्त गर्नै नसक्ने
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नेपाली नागरिकताको मुद्दाले सार्थकता पाएको छ । विश्वको विभिन्न मुलुकमा बस्दै आएका नेपाली नागरिकले जुन देशमा बसेको हो त्यो देशको नागरिकता
सर्वसाधारण जनताको ढाड सेक्ने गरी जिरा, चिनी, चामल, चना, गेडागुडी, अन्य तरकारीको मूल्य अत्यधिक आकाशिएको छ । नेपाली बजारको विगतको प्रवृत्ति विश्लेषण गर्दा प्रमुख चाडपर्वहरूमा तुलनात्मकरूपमा बजार बढी चलायमान भएको
हामी नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँ यतिखेर सबैको घर–आँगनमा भित्रिसकेको छ । घटस्थापनासँगै चारैतिर दशैँको उमंगले छोपिसकेको छ । शरद् ऋतुको यो मनमोहक मौसममा बेग्लै प्रकृतिको रौनक छाएको छ ।
कोशी प्रदेशसभा के हुने भन्ने अन्यौलता छाइरहेको बेला नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि तत्कालका लागि प्रदेशसभाको अल्पायुमै हुन लागेको अवसान रोकिएको छ । प्रमुख प्रतिपक्षी दल
उपत्यकाबाट दशैँ मान्न जानेहरुको भीड बढ्न थालेको छ । अग्रिम टिकट बुकिङ गरेसँगै उपत्यका छाड्नेको संख्या बढ्न थालेको हो । यो क्रम घटस्थापनादेखि तीव्र हुन्छ । तर सडकको दूरावस्थाको कारण
नेपालमा मानसिक समस्या बढ्दो क्रममा छ । जनस्वास्थ्यका हिसाबले मानसिक समस्या एक गम्भीर समस्याका रुपमा स्थापित भएको छ । आम नेपालीले स्वास्थ्य समस्यालाई प्रत्यक्ष व्यक्तिमा देखिने समस्यामात्र बुझ्दै आएको अवस्थामा
जन्मजात दुश्मनका रुपमा रहेका इजरायल र प्यालेस्टाइनबीचको युद्ध दशकौं वर्षदेखि जारी छ । यहुदीहरुले प्यलेस्टाइनको जमिन खोसेर आफ्नो राज्य बनाएपछि उनीहरुविरुद्ध जेहाद छेडिरहेका कारण अहिलेसम्म हजारौं नागरिकले ज्यान गुमाएका छन्
इजरायलमा जारी द्वन्द्वमा फसेका नेपाली नागरिकको जीवनरक्षाका लागि यति बेला सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । गत शनिबार प्यालेस्टाइन विद्रोही हमासद्वारा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु
हाम्रा राजनीतिक दलहरुको एउटा अचम्मको बानी छ । निर्वाचनको समयमा जनताको घरदैलोमा जाने, उनीहरुका समस्यालाई आफ्नै समस्या ठानेर उस्तै परे काममा पनि साथ दिने र सँगै काम गर्ने नाटक गर्छन्