काठमाडौँ। नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको असार महिनाको किस्ता तिरेको छ। एयरलाइन्सले ऋण वापतको ८३ करोड ९ लाख रुपैयाँ किस्ता तिरेको
मुगु मुगुम कार्मारोङ गाउँपालिकाले यो वर्ष यार्सागुम्बाबाट ४५ लाख राजश्व संकलन गरेको छ । कोरोना महामारीले चार वर्षदेखि शून्य रहेको यार्साको राजश्व यो पटक ४५ लाख उठाउन सफल भएको पालिका
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आएको जनाएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको गत जेठ महिनासम्मको विवरण
सल्यान । सल्यानका १० स्थानीय तह मध्ये सात स्थानीयतहले आर्थिक वर्ष ०८०/०८१ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाको शारदा नगरपालिका, दार्मा, कपुरकोट, त्रिवेणी ,छात्रेश्वरी , कालिमाटी, सिद्धकुमाख गाउँपालिकाले
स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा झन्डै ४ करोड राजस्व सङ्कलन गरेको छ । २०७९ साउन १ गते देखि २०८० असार १० गते सम्म नगरपालिकाले ३ करोड
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६० करोड ६९ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेकाे नगरसभाकाे बैठकमा नगर उपप्रमुख ऐश्वर्या
देउखुरी। घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ । आर्थिक स्रोतमाथि देखिएको सङ्कुचनका कारण बजेटको आकार चालु आर्थिक वर्षभन्दा सात
बुटवल। सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार भैरहवामा सम्पन्न पालिकाको १३ औं अधिवेशनमा
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन ऊर्जा र पूर्वाधारमा जोड दिँदै ५८ करोड ७८ लाख७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक
बुटवल। रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट तिलोत्तमा नगरपालिकाले ल्याएको छ । जिल्लामा रहेको एकमात्र उपमहानगरपालिका बुटवलले भन्दा पनि कान्छो नगरपालिकाको रुपमा रहेको तिलोत्तमाले भने उपमहानगरपालिकाले भन्दा ३७
धनगढी । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागी १ अर्ब ९३ करोड ८ लाख २४ हजार २ सय १८ रुपैयाको बजेट प्रस्तुत गरेको छ । आइतबार दशौं नगरसभामा उपमहानगरपालिकाका
काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आर्थिक
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौं कार्यक्रम निरन्तरता दिएको छ । आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनीता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा
चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१
सिन्धुली। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शनिवार हरिहरपुरगढी गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष बज्रध्वज बाईँवाले आर्थिक
म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४४ करोड बढीको बजेट ल्याएको छ । बिहीबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले
बुटवल। बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि ३०२ वटा बुँदामा समेटीनीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर
काठमाडौ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी
स्याङ्जा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई २६ करोड ८४ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को लागि यहाँका स्थानीय
सुर्खेत । स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था दयनीय देखिएको छ । अधिकांश स्थानीय तहहरूले ऐन, कानुन र मापदण्डविपरीत जथाभावी रूपमा बजेट खर्च गर्ने गरेको पाइएको छ । महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन