हिजो दिँउसो १२ बजेतिर वीर अस्पतालको गेटबाहिर एकजना महिला ट्याक्सी कुरेर बसेकी रहेकी थिइन् । बिरामी डिस्चार्ज गरेर अनामनगर, घट्टेकुलो लैजानका लागि उनी ट्याक्सीको खोजीमा भौतारिरहेकी थिइन् । अस्पतालअगाडि थुप्रै
केही महिनाअघि भूमिसुधारमन्त्री शशी श्रेष्ठले सुकुम्बासीहरूलाई सरकारी जग्गाको लालपुर्जा दिइन् । मन्त्री श्रेष्ठले सरकारको सम्पत्तिको दुरुपयोग गर्दै सुकुम्बासीलाई लालपुर्जा प्रदान गरेकी थिइन् । कति सरकारी जग्गा र गुठीको जग्गा व्यक्तिको
नेपाल सरकारले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई खाजा दिन भनेर बजेट छुट्याएको हुन्छ । एउटा विद्यार्थीलाई भागमा प्रतिदिन १५ रुपियाँ पर्छ । तर, विद्यार्थीलाई दिएको दिवाखाजामा पनि अनियमितता भएको पाइन्छ ।
निजी तथा सार्वजनिक सवारी साधनधनीले सवारी नै यातायात कार्यालय नलगी घुस खुवाएर हरियो स्टिकर लिइरहेका छन् । प्रदूषण नै चेकजाँच नगरी १५ सय रुपियाँ कमिसन दिएर स्टिकर लिने काम व्याप्त
नवनिर्वाचित जनप्रतिनिधिहरूले आफ्नो पदभार सम्हालेको पनि धेरै दिन बितिसकेको छ । जनताद्धारा प्रतिक्षित जनप्रतिनिधिहरू आइसकेका छन् । सबै स्थानीय तहको मुहार फेरिएको छ । अब जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार काम
नेपाल सरकारले ल्याएको २०७९–८० को बजेट भाषणबाट सरकारी कर्मचारी दंग परेको छन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो सदनमा पेस गरेको बजेटमा सरकारी कर्मचारीलाई फाइदैफाइदा हुने नीति मात्र ल्याइएको छ ।
वागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाललाई नयाँ ट्याक्सीको दर्ता नखोल्न दबाब दिइरहेको पाइन्छ । यातायात व्यवसायीहरूले यातायातमन्त्री दाहाललाई दबाब दिएको हुन् । नयाँ ट्याक्सीको दर्ता खोलेको खण्डमा यातायातमन्त्री
किन भन्ने प्रश्न यहाँ आफैंमा चुनौतीपूर्ण छ । दैनिक अनेकन समाचारहरू हेर्दै गर्दा आफैंमा प्रश्न गर्न लागेको छु । किन हुन्छ त बलात्कार ? बलात्कार एउटा यौन हिंसा, मानसिक विचलन
पछिल्लो समय हरेक जिल्लामा धमाधम मतगणना गर्ने काम भइरहेको छ । कति जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ भने कतिपयको गणना गर्ने कार्य जारी छ । तर, योचोटिको चुनावमा निर्वाचन आयोगको
जन्मेदेखि नमर्दासम्म हरेक प्राणीलाई पानीको आवश्यकता पर्दछ । मानिसदेखि लिएर चराचुरुङगी, जीवजन्तु, बोटबिरुवा सबैलाई पानी चाहिन्छ नै । पानीविना एकछिन् पनि बस्न सकिँदैन । खेतीपातीका लागि पनि पानी नै चाहिन्छ
पछिल्लो समय सिंहदरबारमा अधिकांश माननीय मन्त्रीज्यूहरु भेटिँदैनन् । आफ्नो काम लिएर गएका सर्वसाधारणलाई मन्त्री भेट्न हम्मेहम्मे परेको छ । मन्त्रीहरु छिन्का लागि सिंहदरबार आउँछन्, फेरि गायब । यता, प्रधानमन्त्री शेरबहादुर
पहिले–पहिले गाउँ–गाउँमा पुँजीपतिहरुले खेतबारीको तमसुक गराएर ३६ प्रतिशत ब्याजमा पैसा लगाउँथे । दुई–तीन वर्ष साउँ–ब्याज तिर्न नसकेपछि पुँजीपति वर्गहरुले खेतबारी नै खाइदिन्थे । त्यसपछि त्यो व्यक्तिको उठीबास हुन्थ्यो । त्यहाँ
सधैँ भीडभाड हुने मालपोत र यातायात कार्यालय केही समययता सामसुम भएको छ । घरजग्गा र गाडी किन्ने सर्वसाधारणको संख्या स्वाटै घटेपछि यी दुई कार्यालय रित्तिएको हो । जबसम्म बैंक, फाइनान्सले
काठमाडौं उपत्यकामा कोठा लिएर बस्छु, केही सानातिनो काम गरेर खान्छु भन्नेहरुले पछिल्लो समय भोग्नुपरेको एउटा जटिल समस्या भनेको एउटा कोठा नपाउनु हो । सबैतिर फ्ल्याट सिस्टम बनाइएको छ । एउटा
नेपालको कुल जनसंख्याको ८० प्रतिशत सर्वसाधारण सार्वजनिक सवारीसाधनमा यात्रा गर्दछन् । ‘मर्दा र पर्दा’ अत्यन्त खाँचो पर्ने भनेकै भाडाका गाडी हुन् । निजी सवारीसाधन नहुने र महँगो भाडा तिर्न नसक्नेलाई
पछिल्लो समय पर्यटकीय सिजन शुरु भएको छ । केही सातायता पर्यटकको चाप ह्वात्तै बढेको छ । विभिन्न मुलुकका पर्यटकहरु नेपाल घुम्न आउने क्रम शुरु भएपछि पर्यटकीय क्षेत्र चलायमान भएको छ
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले २० बर्से पुराना गाडीको स्क्र्याब गरेको नम्बर प्लेटमा विद्युत्बाट चल्ने नयाँ ट्याक्सी किनेर दर्ता गर्न दिने निर्णय गरेको छ । मन्त्रालयले सट्टापट्टामा पेट्रोलबाट
पछिल्लो समय च्याउ उम्रेजसरी वित्तीय संस्थाहरु खुलेका छन् । घरैपिच्छेजस्तो बैंक र सहकारी सञ्चालित छन् । एउटै घरमा पाँचवटासम्म वित्तीय संस्थाको बोर्ड राखेको पाइन्छ । सरकारले सजिलै वित्तीय संस्था दर्ता
पछिल्लो समय बजारमा वित्तीय संस्थाले चेक साट्दैनन् भन्ने विषयले व्यापक चर्चा पाएको छ । खातामा पैसा भए पनि बैंक, फाइनान्सले साट्न सक्ने स्थिति छैन । बैंकमा चेक लिएर गयो भने
नेपाल अधिराज्यभरका आम नागरिक आफ्नो व्यक्तिगत काम लिएर मन्त्री वा सरकारी कर्मचारी भेट्नका लागि सिंहदरबार आउँछन् । जनप्रतिनिधिहरु सबै स्थानीयको समस्या बोकेर वा बजेट माग्न सिंहदरबारसम्म धाउँछन् । देशका ठूल्ठूला