एक अर्ब बढीको कारोबार गर्दै सकियो विराट एक्स्पो

सरोज यादव,विराटनगर। विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ शनिबारबाट समापन भएको छ । लक्ष्य अनुसारको एक

अफ्रिकामा कोरोना भाइरस प्रतिरोधको तयारी नभएको भन्दै डब्लुएचओद्वारा चासो व्यक्त

एदिस अबाबा । कोरोना भाइरसको सङ्क्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०

करेन्ट लागेर युवकको मृत्यु

दयाराम पण्डित,बाजुरा । बाजुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको त्रिबेणी नगरपालिका

दोश्रो बलेफी कप बलेफीले नै उचाल्यो

नानीराम नेपाल, सिन्धुपाल्चोक । सातादेखी जारी बलेफी कपको उपाधी प्रायोजक बलेफी गाउँपालिकाले नै उचालेको छ

बुढासुब्बा गोल्डकपबाट आयोजक धरान फुटबल क्लब बाहिरियो

सरोज यादव, विराटनगर। अन्तिम तीन मिनेट सम्मालिन नसक्दा धरान फुटबल क्लब बुढासुब्बा गोल्डकपबाट बाहिरीएको छ

अलैँची मूल्यमा भारी गिरावट

खाँदबारी ।  कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ । भारतको बाटो

ट्र्याक्टरको ठक्करबाट मृत्यु

राँझा।  नेपालगञ्जमा ट्र्याक्टरको ठक्करबाट आज अपराह्न एक वृद्धको मृत्यु भएको छ । लु३त ५४३२ नंको

धुन्चेमा ल्होसार विशेष कार्यक्रम सम्पन्न

सरस्वती न्यौपाने,रसुवा।  “कला, संस्कृति, भाषा धर्मको प्रर्वद्धन र जर्गेना गरौँ रसुवाली कलाकार एक जुट हौँ”

देशकै पुरानो गणले मनायो २५७ औं वार्षिकोत्सव

न्युज अफ नेपाल,हेटौंडा। पुरानो गोरखगणको २५७ औं वार्षिकोत्सव कार्यक्रम मकवानपुरको भैंसेमा रहेको ब्यारेकमा भएको छ

सुत्केरी महिलाको हवाई उद्धार

दार्चुला।  महाकाली नगरपालिका–१ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ । जिल्ला अस्पतालमा सुत्केरी भएकी