सञ्चय कोषले जग्गा किन्न पनि ऋण दिने

काठमाडौं, नेस  ।  कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा शुरू गरेको छ

नेप्सेको पुँजीकरण ३८ खर्ब ७८ अर्ब

काठमाडौं, नेस ।  साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दोहोरो अंकले घटेको

कांग्रेस महाधिवेशन: काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको

महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटी बस्दै

न्युज अफ नेपाल, काठमाडौं । नेकपा (एमाले) को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनित

पीएसजीको सहज जित

लन्डन, (एजेन्सी)  ।  चर्चित खेलाडी लिओनल मेसीले फ्रान्सको घरेलु लिग वानमा पहिलो गोल गर्दा पीएसजीले

रन फर प्रोटिन पुस ३ गते

काठमाडौं  ।  नेपाल भेटनरी एसोसिएनको आयोजनामा आगामी पुस ३ गते काठमाडौंमा रन फर प्रोटिन हाफ

अन्ततः सोल्सायर बर्खास्त

लन्डन, (एजेन्सी)  ।  शनिबार वाटफोर्डमा ४–१ ले हारेपछि म्यानचेस्ट युनाइटेडले मेनेजर ओले गनार सोल्सायरलाई बर्खास्त

बक्सिङमा सेनाका खेलाडीको सानदार प्रदर्शन

काठमाडौं ।  नेपाल बक्सिङ संघको आयोजनामा हालै सम्पन्न ‘प्रकाश दाहाल स्मृति दोस्रो महिला तथा पुरुष

ब्रिगेड ब्वाइजको रोमाञ्चक जित

काठमाडौं  ।  जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले रोमाञ्चक जित हात पारेको

परीक्षामा फेल भएर बेपत्ता भएका चिनियाँको १६ वर्षपछि परिवारसँग भेट

बेइजिंग, (एजेन्सी) । कलेजको स्नातक परीक्षामा अनुतीर्ण भएपछि बेपत्ता भएका एक चिनियाँ पुरुषको १६ वर्षपछि

महिलाको लुगा लगाउने तेस्रोलिंगी विदेश भागिन्

बैंकक, (एजेन्सी) ।  गत सेप्टेम्बरमा थाई आप्रवास निकायले बैंककमा एक अस्वाभाविक गिरप्mतार गरेको सूचना फैलियो

कोकिन दुव्र्यसनी राष्ट्रपतीय चुनाव लड्दै !

मनिला, (एजेन्सी)।  फिलिपिन्सका नेता रोड्रिगो डुटेर्टेले सरकारी टेलिभिजनमार्फत ओरियन्टल मिन्डोरोमा भाषण दिने क्रममा आगामी वर्षको