भक्तपुरका चारवटै नगरको नतिजा सर्वजनिक : दुई नगरमा कांग्रेस,एकमा एमाले र एकमा नेमकिपा विजयी

भक्तपुरका चार वटै नगरपालिकामा भएको स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा सर्वजनिक भएको छ ।

सिद्धार्थनगरमा कांग्रेसका मेयर, एमालेको उपमेयर निर्वाचित, ५ वडामा पुरानै अनुहार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । स्थानीय

तिलाठी कोइलाडी गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्षमा विजयी

सप्तरी ।  तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका अरूण मण्डल निर्वाचित भएका छन् ।

सर्लाही लालबन्दीमा कांग्रेस विजयी, गठबन्धन तेस्रो स्थानमा

सर्लाही । सर्लाहीको लालबन्दीमा एमालेलाई पाखा लगाउँदै नेपाली कांग्रेसले बाजी मारेको छ । गठवन्धनका उम्मेदवार

खोटाङको हलेसी तुवाचुङको मेयरमा कांग्रेसका विमला र उपमयेरमा रमेश विजयी

खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

लमजुङको क्व्होलासोथर गाउँपालिकामा एमाले विजयी

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष, उपाध्यक्षसहित आठवटै वडामा

विहादी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित

पर्वत । पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित

हेटौंडामा लामासँग मतान्तर घटाउँदै पौडेल, सिंह तेस्रोमा झरे

हेटौँडा  । हेटौँडा उपमहानगरपालिका मेयरको मतपरिणाम रोचक बन्दै गएको छ । मेयरमा गठबन्धनका उम्मेदवार नेकपा

काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारकै अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । केही समय अघि

बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर

गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन ९अजय० र उपमेयरमा बन्दना पाण्डे (प्रतिमा) निर्वाचित

सप्तरीकाे सुरुङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता कुमारी चौधरी निर्वाचित भएकी हुन्। उनले

धुलिखेलमा मत गणना सुचारू

काठमाडाै‌‌ । धुलिखेलमा मतगण्ना सुरु भएको छ । सर्वदलीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको नियम