काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले
उदयपुर । नारदमुनी रंगशालामा शनिबारबाट नवौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप २०८० सुरु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं। ४ बसाहा स्थित रंगशालामा नगरप्रमुख कालुमान लामाले प्रतियोगिता उदघाटन
लन्डन, (एजेन्सी) । क्रिष्टियानो रोनाल्डोको दुईगोल प्रेरित पोर्चुगल युरो २०२४ का लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ गोलअन्तरले हराएको हो । जितपछि समूह ‘जी’
काठमाडौं । जारी क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ । यो भारतको लगातार तेस्रो जित हो भने पाकिस्तानको तेस्रो खेलमा पहिलो हार थियो । पहिले ब्याटिङ गरेको
गीत संगीतका विभिन्न ४५ विधामा अवार्ड प्रदान गर्दै शुक्रबार राजधानीमा सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ। अवार्ड समारोहमा ख्यातिप्राप्त लोक गायिका तीर्थकुमारी थापालाई १७ हजार ६
राजधानीमा सम्पन्न दोस्रो स्पेस एन्ड डिजाइन एक्स्पो २०२३ मा एलिना ताम्राकार र सजिना सुवाल विजेता भएका छन्। ललितपुरको पुलचोकस्थित लबिम मलमा शुक्रबार सम्पन्न प्रतियोगितामा क्याफे थिमबाट एलिना तथा थेसिसतर्फ सजिना
१२÷१३ मिलाप मासिक पत्रिकाले हालै राजधानीमा बडा दशै“–२०८० शुभकामना आदान–प्रदान एवं स्रष्टा सम्मान समारोह सम्पन्न गरेको छ। प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा संगीतकार कन्हैया सिंहद्वारा
धरान आइकन २०२३ को उपाधि धरान १५ की निवा लिम्बू (१९) ले जितेकी छन्। मिस पर्सनालिटीको सबटाइटलसमेत जितेकी निवाले उत्कृष्ट ११ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसँगै नगद ५० हजार रुपियाँ र
हिन्दमहासागरीय क्षेत्र आर्थिक र सामरिक हिसाबले अब्बल मानिन्छ । संसारको व्यापारिक जीवनरेखा नै हिन्दमहासागरीय क्षेत्रलाई लिइन्छ । विश्व अर्थतन्त्र ट्रान्स एट्लान्टिक (युरोप र अमेरिका) बाट ट्रान्सप्यासिफिकमा स्थानान्तरित भएको छ ।
नेपालको संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था गरिएको छ । उल्लिखित धारा अनुसार राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी,
कोशी प्रदेशसभा के हुने भन्ने अन्यौलता छाइरहेको बेला नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि तत्कालका लागि प्रदेशसभाको अल्पायुमै हुन लागेको अवसान रोकिएको छ । प्रमुख प्रतिपक्षी दल
दशैं नजिकिएसँगै कलंकीस्थित खसीबजारमा खसीबोका धपाउँदै व्यापारी । हाल बजारमा खसीबोका किनबेच बढेको भए पनि भेडाच्याङ्ग्रा भने केही दिनपछि भित्रने व्यापारीहरू बताउँछन् । तस्वीर : अनिल आङ्देम्बे
विराटनगर । नेपाली कांग्रेसको संस्थागत निर्णयलाई अस्वीकार गर्दै विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सहयोगमा कोशी प्रदेशको छैटौं मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को
काठमाडौं । कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनमा फुट ल्याउने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को रणनीति तत्कालका लागि असफल भएको छ । कोशीको प्रमुख दल
काठमाडौं । सरकारलाई २१ अर्ब रुपियाँभन्दा बढी नोक्सान पु¥याउने गरी मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट र एनसेलको गठजोड तत्कालका निम्ति रोकिएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्मार्ट टेलिकमको लाइसेन्स
काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादशैं आइतबारदेखि शुरू हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आइतबार बिहान घरघरमा जौ, मकै, गहँु आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरू
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको
काठमाडौं । एनएमबी व्यवस्थापन संकाय उत्तीर्ण गरी आगामी दिनमा बीबीए, बीबीएम्, बीबीए -एफ, बीआएम्, बीटीटीएमका साथै अन्य विभिन्न विषय अध्ययन गर्न सीएमएटी परीक्षा दिन आवश्यक पर्दछ । उक्त सीएमएटी परीक्षा
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ । कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की दुवैले
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ । संङघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची