मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।
भोलि देशैभर हुने स्थानीय तह निर्वाचनमा आयोगले अशक्त, अपांग, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र किरियापुत्रीलाई विशेष व्यवस्था गरेको छ ।
पैसाको बिटो बोकेर गाउँ पसेपछि नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीले रिहा गरेको छ ।
पूर्वी रुकुममा एक महिलालाई अपहरण गरी हत्या गरेको आरोपमा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता पक्राउ परेका छन् ।
दार्चुलामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारमाथि सांघातिक हमला भएको छ ।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् ।
नेकपा एमालेबाट दोस्रो पटक अध्यक्ष हुन उम्मेदवार बनेका नेम्बाङले एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलेको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा नेकपा समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी अभावै अभावकाबीच खटिएको छ ।
बैलमजुङ । किङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३०
एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेकाे भए माफी मागेका छन् ।
एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने बताएका छन् ।
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले ०७४ सालको जस्तो नरहेको बताएका छन् । उनले ०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो भएजस्तो यसपटक सहज नभएको बताए । यद्यपि, त्यो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ६६ लाख ६४
हेटौंडा । नेकपा माओवादी केन्द्र निकट युवाहरूको संगठन वाईसिएल मकवानपुरले स्थानीय तह निर्वाचनमा निर्वाचन बुथहरूकाे सुरक्षाको लागि वाइसीएल खटाउने भएकाे छ । निर्वाचनलाई भयरहित बनाउन र शान्ति सुरक्षा कायम गर्न
तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो । दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति