काठमाडौं (नेस) । एसके प्रालिले भारतको सुदर्शन केमिकल इन्डस्टिजसँग च्यानल पार्टनरको रूपमा काम गर्ने भएको छ । हालै दुई कम्पनीका अधिकारीबीच यससँग सम्बन्धित सहमतिमा हस्ताक्षर भएको हो । उक्त सहमति
काठमाडौं । लामो समयदेखि रहेको उखु कृषकको बक्यौता सरकार आफैंले भए पनि भुक्तानी गर्नुपर्ने धारणा जनप्रतिधिले राखेका छन् । उखु कृषकको बक्यौता भुक्तानीमा रहेको समस्या समाधानका लागि सार्वजनिक लेखा समितिमा
हेटौंडा । राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते हुने मतदानका लागि रिक्त रहेको वागमती प्रदेशतर्फका २ सिटमा हुने निर्वाचनका लागि ६ उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ताको कार्यसूचीअनुसार
इलाम । देशका ७७ वटै जिल्लामा एकैससाथ हुन लागेको नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी इलाममा अन्तिम चरणमा पुगेको छ । आउँदो पुष २३ र २४ गते एमाले इलामको जिल्ला अधिवेशन
तनहुँ, (नेस) । तनहुँमा एक लाख ३५ हजार नागरिकलाई कोरोना विरुद्धको पूरा मात्राको खोप लगाएका छन् । एक लाख ३५ हजार ८२७ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीका) सदस्यसचिव जीवनारायण काफ्लेले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय पुर्याउन तथ्यांक संकलन भइरहेको बताउनुभएको छ । सीटीईभीटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र
बाक्लो हुस्सु, कुहिरोका कारण तराई मधेसका जिल्लाहरूको जनजीवन प्रभावित हुन थालेको छ । पर्सा, बारासहित तराई मधेसका जिल्लामा गत बुधबारदेखि घाम नै नलागेको र लगातारको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर
काठमाडौं । मिडियाको माध्यमद्वारा मानवअधिकारको संरक्षण गर्ने कार्यमा सक्रिया मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालमा बुधबार सम्पन्न साधारणसभाले महिला अधिकारकर्मी मीना शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । ज्वागल, ललितपुरस्थित संस्थाकै
काठमाडौं, (नेस) । पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेसनल टुर एन्ड ट्राभल्स प्राइभेट लिमिटेडका सञ्चालक र व्यवस्थापक गरी २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
काठमाडौं, (नेस) । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपेटासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका–४ लाखुरे बस्ने रुक्मणबहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ
पर्वत । पर्वतको कुस्मा नगरपालिका–१ पाङस्थित मालढुंगा हुँदै बगिरहेको कालीगण्डकी नदीकिनारमा रहेको माझी बस्ती प्रायः सुनसान हुन्छ । आर्थिक समस्या र दीर्घ रोगबाट प्रताडित यो बस्तीमा उत्तिकै छन् । छाक
डोटी, (नेस) । हिमपातका कारण एकाएक चिसो बढेपछि मानवीय सेवामा अनेकौं प्रयास साइन नेपाल नामक गैरसरकारी संस्थाले डोटीको शिखर नगरपालिकाका तीन सय नागरिकलाई बुधबार कम्बल वितरण गरेको छ । नगरपालिकाको
कास्की । यातायात व्यवस्था कार्यालय कास्कीका सेवा अनलाइनमार्फत प्रदान गरिने भएको छ । बुधबार यातायात व्यवस्था कार्यालय कास्कीमा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री
पाल्पा जिल्ला अस्पतालका चिकित्सक र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबारबाट अधिकांश सेवा बन्द गरिएको छ । ६ जना मेडिकल अधिकृत, १ जना डेन्टल सर्जन, १ जना ल्याब टेक्निसियन र
धुलिखेल नगरपालिका वडा नम्वर १० र १२ का ६ सय १३ घर परिवारको प्रमुख आयस्रोत रहेको सुन्तला उत्पादन केही वर्षदेखि हुन छाडेको छ । धुलिखेलकै अन्य वडा तथा जिल्लाका विभिन्न
रामेछापमा कागजजन्य फोहोरबाट अण्डा राख्ने क्रेटको उत्पादन शुरु भएको छ । ग्रिन हाइलाइट नेपाल प्राइभेट लिमिटेड नामक कम्पनीले रामेछाप नगरपालिका–८ विटारमा कागजजन्य फोहोरलाई कच्चापदार्थका रूपमा प्रयोग गरी अण्डा राख्ने क्रेट
पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्मको १ सय १०
लमजुङ । त्रिविको भूगर्भ विभागका विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि लमजुङ आएका छन् । चुरे र महाभारत शृंखलाको बनोटको अध्ययनका लागि तीन जना प्राध्यापक र २५ जना विद्यार्थीको टोली लमजुङ आएको
काठमाडौं, (नेस) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जाबको फिरोजपुरमा २० मिनेट जाममा परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जावको हुसेनीवालामा राष्ट्रिय शहीद स्मारकभन्दा करिब ३० किलोमिटर पर प्रधानमन्त्री मोदीको
सरकारी निकायले करिब १ करोड ७९ लाख ९० हजार मूल्य बराबरको खान अयोग्य चियापत्ती नष्ट गरेको छ । भदौ १५ गते हेटौंडा उपमहानगरपालिका–३ बसामाडीस्थित युनिलिभर नेपाल लिमिटेडको चिया उद्योगमा सिल