बालुवाटार जग्गा घोटाला काण्डको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उक्त जग्गा कीर्ते काण्डमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित उच्च तहका
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै समाचार सुन्नाले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य टुंगो लगाए पनि पदाधिकारीको भने अझै टुंगो लगाउन सकेको छैन । सहमतिबाटै केन्द्रीय सदस्य चयन र अध्यक्ष चयन गरेको
डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ ।यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।
पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ । विमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महङ्गो लिएर यात्रुलाई दुःख दिएको
नेपाल प्रहरीका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका विभिन्न १६ जिल्लाको अधिवेशनको मिति सारेको छ ।
काठमाडौं । पुँजीगत खर्च नाजुक हुनुमा विभिन्न कारण जवाफदेही रहेको धारणा जनप्रतिधि तथा नीति निर्माण तहका कर्मचारीले बताएका छन् । प्रतिनिधि सभा अर्थ समितिले पुँजीगत खर्च नाजुक रहेको अवस्थालाई मध्यनजर
काठमाडौं, (नेस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पूँजीको १२ दशमलव ७० प्रतिशत बोनस सेयर तथा ० दशमलव ६६८४ प्रतिशत नगद लाभांश गरी १३ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण
काठमाडौं (नेस) । लक्ष्मी बैंकले सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो दशौं एक्स्टेन्सन काउन्टर नयाँबानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ । यस नयाँ एक्स्टेन्सन काउन्टरको स्थापनाका साथै लक्ष्मी बैंकको सञ्जाल
काठमाडौं (नेस) । बिमाको दररेट र शर्तहरू संशोधन सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) को संयुक्त प्रतिनिधिमण्डल र बीमा समितिबीच मंगलबार भएको वार्ता बिनानिष्कर्ष
तनहुँ, (नेस) । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा आन्तरिक मामिला मन्त्री विश्वकर्माले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत
ललितपुर । ललितपुरको प्रसिद्ध बंगलामुखी मन्दिर नजिकै रहेको भगवान नारायणको मूर्ति चोरी गरिएको आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध प्रहरीले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी परिसर
काठमाडौं, (नेस) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमितिमा ३१ जना मनोनीत गर्नुभएको छ । मंगलबार पार्टी विधानअनुसार अध्यक्ष लिङ्देनले दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी,
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताउनुभएको छ । देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उहाँले उल्लेख गर्नुभयो
बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३८ रनले स्तब्ध पार्दै कञ्चनपुरले उपाधि हात पारेको हो । कञ्चनपुरले
काठमाडौं । बंगलादेशमा सम्पन्न बीजी कराते च्याम्पियनसिप २०२१ म नेपाल सितेरियो करातेका खेलाडीहरूले चार स्वर्णपदक हात पार्न सफल भएका छन् । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग
काठमाडौं । विशाल मिलन केन्द्र (बीएमके) ले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । चण्डोलस्थित घरेलु कोर्टमा बीएमकेले कीर्तिपुरलाई ५४–४९ ले पराजित गर्यो ।