दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ।

काठमाडौं जिल्ला अदालतले दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थपको अनुमति दिएको छ ।

न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो । अब उनीहरुमाथि थप ७ दिन अनुसन्धान हुेन छ ।