एनपीएल : कर्णालीविरुद्ध काठमान्डु गोर्खाजको पहिलो जित


काठमाडौँ।

काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ ।

योसँगै काठमाण्डूले प्रतियोगितामा पहिलो जित निकालेको छ । यसअघि टोलीले जनकपुरसँग खेल्दा आठ विकेटको पराजय भोगेको थियो ।

सोमबार काठमाण्डूले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले प्रस्तुत गरेको १८१ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेठट गुमाएर पूरा गर्‍यो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।