काठमाडौँ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका ब्याटर डेभिड मलानले पहिलो अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्ग्सविरुद्धको खेलमा ब्याटिङ गरिरहेका मलानले ४१ बलमा ५० रन पूरा गरेका हुन्। उनले अर्धशतक पूरा गर्ने क्रममा पाँच चौका र तीन छक्का प्रहार गरे।











प्रतिक्रिया