गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु


काठमाडौँ।

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–२ स्थितमा स्कारपियो दुर्घटना भएको हो ।

दुर्घटनामा परी पाँच जनाकाे घटनास्थलमा र एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो। दुर्घटनाबारे थप विरण आउन बाँकी छ।