पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपात हुने


काठमाडौँ ।

पश्चिमी वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।