काठमाडौं ।
संविधान दिवसको अवसरमा राष्ट्रपति निवास शीतलनिवासमा विशेष समारोह आयोजना भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको समारोहमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह शीतलनिवास पुगेका छन्।
यसअघि सरकारले आजै काठमाडौंको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम आयोजना गरेको थियो।











प्रतिक्रिया