काठमाडौं ।
शिक्षक सेवा आयोगको अध्यक्षमा डा हरिप्रसाद लम्साल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
उनी नेपाल सरकारका पूर्वसचिव हुन्।












प्रतिक्रिया