काठमाडौँ।
प्रधानमन्त्री बालेन शाह अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाने भएका छन् ।
भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरका बारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउनका लागि मात्रै उनी त्यहाँ जान लागेका हुन् ।
यसअघि गत ३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुनका लागि स्वीकृति दिएको थियो । तर बाढीपछि प्रधानमन्त्री शाह नै जान लागेका हुन् । उनी असोज ९ गते स्वेदश फर्किनेछन् ।












प्रतिक्रिया