रसुवाको टिमुरे स्थित सीमानामा नेपालको झन्डा राखियो


काठमाडौं ।

रसुवा जिल्लाको टिमुरे स्थित नेपाल चीन सीमा नाकामा नेपालको झन्डा राखिएको छ । गोसाईकुण्ड गाउँ पालिका-२ रसुवागढी स्थित नेपाल चिन अन्तराष्ट्रिय सीमानाकामा भाद्र २० गते सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलिले झन्डा राखेको हो ।

भोटेकोशी नदीमा आएको बाढी पश्चात क्षेतिग्रस्तको कारण जान नसकेकोमा बिओपी टिमुरेबाट गएको टोलिले जोखिम युक्त भीरबाट ३ किलोमिटर दुरी पार गरि सीमानाकामा झन्डा राखेको हो साथै नेपाली सेनाको टोलि समेत सो स्थानमा पुगी संयुक्त रुपमा नेपाल- चिन सीमामानेपाल तर्फ नेपाली झण्डा राखेर राखिएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।