काठमाडौं ।
बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउण्डेसनले रु १ करोड सहयोग गर्ने घोषणा गरेको छ।
फाउण्डेसनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको हो।














प्रतिक्रिया