काठमाडौं ।
भोटेकोशीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १६५ पुगेको छ। बाढीमा परी ८२६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहे पनि प्रभावित क्षेत्रमा जोखिम कायमै रहेको बताइएको छ। स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ताको खोजी र प्रभावितको उद्धारलाई तीव्रता दिएका छन्।














प्रतिक्रिया