काठमाडौँ ।
रसुवा बाढीमा परेकामध्ये हालसम्म १६५ जनाको शव फेला परेको छ। बिहीबार बिहान सवा ८ बजेसम्म सरकारी तथ्यांकअनुसार चितवनमा ६५, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, पूर्वी नवलपरासीमा २६, तनहुँमा ९ र पश्चिम नवलपरासीमा ५ जनाको शव फेला परेको हो।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको काम बिहीबार बिहानैदेखि जारी छ। उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सर्वदलीय बैठकसमेत सुरु भएको छ।














प्रतिक्रिया