काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरमा बैठक बस्ने जनाइएको छ।
आज बिहान तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति भएपछि प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन्। बैठकमा बाढीबाट भएको क्षति तथा उद्धार र राहतका विषयमा छलफल हुने बताइएको छ।














प्रतिक्रिया