काठमाडौं ।
रसुवाबाट क्षति पुर्याउँदै आएको अप्रत्याशित बाढी धादिङको गजुरी पुगेको छ। चितवनस्थित मुग्लिन प्रहरीले बाढी गजुरी पुगेको जानकारी दिएको हो।
बाढीका कारण सडक यातायात रोकिएको छ भने नदी आसपासमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया