काठमाडौँ।
गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदहरुलाई न्यायाधीश नबन्न चेतावनी दिएकाछन् ।
गृहमन्त्री गुरुङले शुक्रबार कानून समितिको बैठकमा बोल्दै यस्तो चेतावनी दिएका हुन् । उनले उजुरीको भरमा हामी न्यायाधीश बन्न नमिल्ने समेत बताएका छन्। अरोप जो कोहीलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न नपाइँने समेत बताए । उनले भने, -‘यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ । आईजीसहित कर्मचारी सरकारको स्पिरिटमा काम गर्न खट्नुभएको छ । आरोप लगाउन जो सुकैले लगाउन सके ।’
तर आरोप पुष्टि नभएसम्म करार गर्न नमिख्ने बताउदै गृहमन्त्री गुरुङले यो गम्भीर विषय भएकाले आफूलाई कहाँ गएर भनौं जस्तो लागेको समेत बताए।











प्रतिक्रिया