आज साढे ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने


काठमाडौं।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज बुधबार बिहान साढे ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल तथा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।