कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक


काठमाडौँ।

नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाएको छ ।

केन्द्रीय समिति बैठक साउन २४ आइतबार दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।