काठमाडौँ ।
सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आयोजित बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी छन्।
बैठकमा सामाजिक सद्भाव कायम गर्ने, शान्ति–सुरक्षा सुदृढ बनाउने तथा द्वेषपूर्ण गतिविधि न्यूनीकरणका लागि राजनीतिक तहबाट संयुक्त सन्देश जारी गर्ने विषयमा छलफल भइरहेको छ।











प्रतिक्रिया