काठमाडौँ ।
प्रधानमन्त्री बालेन शाहले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक विषय तथा सरकारका विभिन्न एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया