काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ भने बाढी र पहिरोको उच्च जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











प्रतिक्रिया