नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन


काठमाडौँ।

नागरिक अगुवा देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ । पाण्डेको काठमाडौंको विशालगरस्थित निवासमै शुक्रबार साँझ निधन भएको हो ।

पाण्डेको भोलि शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ।