काठमाडौं ।
आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आज सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ।
सिमरामा गृहमन्त्री र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अन्तिम चरणको निर्णायक वार्ता जारी छ।
यसअघि हिजो दुवै पक्षबीच भएको सघन छलफलमा बनेको सहमतिलाई आधार बनाएर आज औपचारिक सम्झौता गर्ने तयारी गरिएको हो।











प्रतिक्रिया