अष्टलक्ष्मी शाक्यलाई हृदयघात


काठमाडौं ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ । बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा लगिएको थियो।

उनको अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ।

अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको बताइएको छ।