काठमाडौं ।
आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको शव परिवारले नबुझेपछि सुरक्षित राख्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।
सरकार र परिवारबीच शुक्रबार भएको वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः छलफल हुने तयारी गरिएको छ। वार्ताबाट सहमति जुट्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया