काठमाडौँ।
सरकारले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छनबिनका लागि समिति गठन गरेको छ ।
प्रतिनिधिसभाकाे शुक्रबार बसेकाे बैठकमा बाेल्दै गृहमन्त्री सुधन गुरुङले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताएका हुन् । साेही समितिमा पाँच जना सदस्य रहेकाे समेत बताएका छन् ।
उनले सोधपुछका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगरप्रहरीलाई नियन्त्रणमा लिएको समेत बताए । निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरुङले जानकारी दिएका छन् ।











प्रतिक्रिया