काठमाडौँ ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा बदली रहने र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै पहाडी तथा तराईका विभिन्न क्षेत्रमा वर्षासँगै चट्याङको जोखिम पनि रहने मौसमविद्ले बताएका छन्।











प्रतिक्रिया