काठमाडौं ।
सडकपेटीमा व्यवसाय गर्न नपाएको भन्दै दृष्टिबिहीन व्यवसायीहरूले काठमाडौंको माईतीघर मण्डलामा दैनिक धर्ना सुरु गरेका छन्।
सरकारले सडक व्यवसायीमाथि धरपक्कड गरेको आरोप लगाउँदै उनीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
चार दिनदेखि जारी धर्नामा सहभागीहरूले सरकारको व्यवहारप्रति असन्तुष्टि जनाउँदै जीविकोपार्जनको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेका छन्।











प्रतिक्रिया