काठमाडौं ।
सरकारी सम्पत्ति लिलाम प्रकरणमा फसेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भाष्करराज जोशी पक्राउ पर्नुभएको छ ।
प्रहरीका अनुसार उहाँलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलमा नियन्त्रणमा लिएर सीआईबीको जिम्मा लगाएको हो । सीआईबीले उहाँविरुद्ध सरकारी सम्पत्ति लिलाम प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
भारतबाट फर्कने क्रममा अध्यागमनले उहाँलाई कालोसूचीमा परेको देखेपछि पक्राउ गरेर सीआईबीको जिम्मा लगाएको हो ।











प्रतिक्रिया