उपत्यकामा १,७७३ चालक कारबाहीमा, ट्राफिक नियम उल्लङ्घन बढ्दो


काठमाडौँ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा १,७७३ चालकलाई कारबाही गरिएको छ। ट्राफिक प्रहरीले विभिन्न प्रकारका उल्लङ्घनकर्ताबाट रु ६ लाख ४४ हजार ५०२ राजस्व संकलन गरेको जनाएको छ।

कारबाहीमा मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी चलाउने, सिग्नल नमान्ने, लेन अनुशासन पालना नगर्ने, निषेधित स्थानमा हर्न बजाउने, गलत पार्किङ गर्ने र अन्य नियम उल्लङ्घन गर्ने चालकहरू परेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।