आचार्य एमाले प्रचार प्रमुख, झाँक्री प्रेस चौतारी इन्चार्ज बने


काठमाडौँ ।

नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी नीरज आचार्यलाई दिएको छ। पार्टीले हालै जारी गरेको परिपत्र (अपानी) मार्फत आचार्यलाई उक्त जिम्मेवारी तोकिएको हो।

त्यस्तै, प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिइएको छ। पार्टीले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी समेत बाँडफाँट गरेको जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।